सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न

बिहिबार, काठमाडौं

बिहिबार काठमाडौँस्थित एक होटलमा कार्यक्रम गरी सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ।

२००८मा सरकारी वित्त स्थितिमा परेको दवाव, आर्थिक गतिविधिमा आएको तिर रिसगायतका कारणहरुले समग्र कारोबार र विशेष गरी पूँजी बजारमा आए‌को सञ्चनले हाम्रो कारोबार र मुनाफाको स्थितिलाई प्रभाषित गरेको छ। कम्पनीको व्यवस्थापन क्षमता र समয় क्षदा रहदै पनि रोगर बजारको अवस्थाले हामीले सोचे जस्तो मार्थिक उपलब्धि यस वर्ष हासिस गर्न सकेनौ तर अब भने आर्थिक गतिविधिहरु सुधारोन्मुख रहेकोले आगामी वर्ष हासी कार्य प्रगति राम्री हुनेमा हामी आशावादी रहेको बताए।

आव २०७० मा नेप्से परिसूचक १८१६४१ को न्यून बिन्दु तथा उच्च विन्दु २२९० ९५ सम्म पगी मसान २०८१ मा २०४०४१ बिन्दुमा बन्द भएको थियो। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर बजारलाई प्रभाव पर्ने केही नीतिगत व्यवस्था गरेको कारणले मौद्रिक नीति र पूँजी बजारको अवस्था मोचे अमुख्य अनुकूल रहेन। समीक्षा बाधिमा आर्थिक गतिविधिमा आएकी कमी, बैंक तथा वित्तीय सस्थाहरुमा लगानी योग्य रकम भए पनि केही नीतिमत व्यवस्थाको कारण बैंकहरुले लगानी बढाउन मनन् भने अर्कोतर्फ बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरणमा उल्लेखनीय परिवर्तन नभएकोले सीकी प्रत्यक्ष असर शेयर बजारमा समेत देखा परेको छ। मचेष्ट बैंकिङ्ग व्यवसाय धितोपत्रको प्राथामिक बजार तथा दीची दत्तार चत्तयमान हुंदा मात्र मर्चेण्ट बैंकरहरुको व्यवसाय तथा आम्दानीको बाकारमा वृद्धि हुन देखिन तर समीक्षा वर्ष भरी निष्काशन प्रक्रियामा अगाडी नबढ्नाले समयमा मर्चेण्ट बैंकहरुको वसाय विस्तार उत्साहजनक नभए‌को देखिन्छ। आगामी दिनमा नेपाल धितोपत्र बोर्डबाट सार्वजनिक निष्काशन प्रक्रिया अगाडी बढ़ने र साधारण शेयर निष्काशन गर्ने कम्पनीहरु समेत वृद्धि हुँदै गए‌मा मर्चेन्ट बैंक व्यवसायमा समेत सोको सकरात्मक प्रभाव पर्ने देखिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *