Tuesday, February 17News That Matters

जनकपुर बोल्टसको टाइटल स्पोन्सरको रूपमा चर्चित क्लोदिङ ब्रान्ड डिनए इन्टरनेसनल नेपाल।

नेपाल प्रिमियर लिग एनपिएल सुरु हुनेक्रममा रहेको छ। शनिबार देखि सुरु हुने नेपाली क्रिकेटको सवैभन्दा ठुलो इभेन्टलाई लिएर किकेट समुदाय सबैतिर उत्साह निकै बढिरहेको हामीले पाएका छौ। सोहि अनुरुप हाम्रो तयारी पनि अन्तिम समयमा पुगेको छ। ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले आज टाइटल्स स्पोनसरु सूग सम्झौता गर्दैछ ।

जनकपुर बोल्ट्सले डीएनए इन्टरनेश्नल नेपालसंग प्रायोजन सम्झौता गरेको छ। रन्जना ट्रेड सेन्टर आधिकारिक विक्रेता रहेको डीएनए इन्टरनेश्नल नेपाल क्लोथिङ म्यानिफ्‌याक्चरिङ कम्पनी हो। डीएनए इन्टरनेश्नल नेपाल म वर्ष अघि नेपालमा स्थापना भएको कम्पनी हो। यसले अहिले नेपालमा आफ्‌नो बजार व्यवसाय गरिरहेको छ भने भविष्यमा एमाजनहरुबाट विश्व बजारमा जाने योजना रहेको छ ।

अमित श्रेष्ठ, निर्देशक जनकपुर बोल्ट् ुटाइटल्स स्पोन्सरको रुपमा डीएनए इन्टरनेश्नल नेपाललाई हामी जनकपुर बोल्ट्समा स्वागत गर्दछौं। नेपाल प्रिमियर लिगका लागि जनकपुरको राम्रो तयारी भइरहेको छ, डीएनए इन्टरनेश्नल नेपालको साथले हामीलाई व्यवासीयक रुपमा अगाडि बढ्न ठुलो सहयोग पुगेको छ। एनपिएल जस्तो ठुलो इभेन्टमा समावेश भएपछि डीएनए इन्टरनेश्नल नेपालले पनि उचाई छुने हामीले विश्वास लिएका छौं, त्यसका लागि उहांहरुलाई अग्रिम शुभकामना ।ु

अनुप घिमिरे, म्यानेजिङ डाइरेक्टर, डीएनए इन्टरनेश्नल नेपाल जनकपुर बोल्ट्समा आवद्ध हुने मौका पाउनु हाम्रो लागि ठुलो सौभाग्य हो। हाम्रो कम्पनीले नेपालमा व्यवसाय गर्दै आएको छ, पछिल्ला केही वर्षमा यसले ठुलो इभेन्टसंग पनि आवद्ध हुदै आएको छ । भविष्यमा अन्तर्राष्ट्रिय बजारमा जाने प्रयासमा रहेकाले एनपीएल र जनकपुर बोल्ट्सको साथमा हामीले ठूलो प्लेटफर्म पाएका छौं ।ु

आसिफ शेख मार्की खेलाडी रहेको जनकपुर बोल्ट्सले न्युजिल्यान्डका प्रसिद्ध क्रिकेटर जिमी निसमलाई अनुबन्ध गरिसकेको छ । बोल्ट्सका अन्य विदेशी लाहिरु मिलान्या लगायतका खेलाडी छन्। मुख्य प्रशिक्षकमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दासानायके र प्रशिक्षकमा मनोज कटुवाल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *