म्यानमाका अपाङ्गता बालबालिकालाई युनिसेफको मासिक सहायता

संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) म्यानमाले देशभरका दुई देखि १८ वर्ष उमेरका प्रत्येक अपाङ्गता भएका बालबालिकालाई प्रति महिना ४२ हजार क्याट (लगभग २० अमेरिकी डलर) उपलब्ध गराउनेछ ।

कोषले पोषण, स्वास्थ्य हेरचाह, व्यक्तिगत सरसफाइ, सहायक उपकरण, प्रविधि, पहुँच, पुनस्र्थापना र शिक्षा लगायतका आवश्यक आवश्यकताहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको युनिसेफले जनाएको छ ।

यो कोष हालसँगै बस्ने प्रति परिवार बढीमा तीन अपाङ्गता भएका बालबालिकालाई उपलब्ध गराउने बताएको छ ।

गम्भीर अपाङ्गता भएका बालबालिकाहरू मात्र नगद सहायताका लागि योग्य रहेका प्रतिवेदनमा उल्लेख भएको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ

इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको ...

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको प्रा...

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको...

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित: ट्रम्प

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष ...