रेशु स्याङ्दानको नयाँ गीत ‘कसम’ सार्वजनिक

रेशुको गरिन आफ्नै शब्द ,स्वर र अभिनयमा ‘कसम’ सार्वजनिक

काठमाडौं । गायिका रेशु स्याङ्दानले आफ्नो नयाँ गीत ‘कसम’ रिलिज गरेकी छिन। रेशुकै शब्द र सिडी विजय अधिकारीको संगीत रहेको गीतमा रेशु र सिडी विजयको युगल स्वर रहेको छ। गीतको एरेन्जर राजु कार्की हुन् ।
युवायुवतीको प्रेम सम्बन्धलाई रोमाञ्चक ढंगले प्रस्तुत गरिएको गीतको भिडियोलाई पछिल्लो समयका चर्चित निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका छन् । भिडियोमा कमल सिंह र रेशुको अभिनय गरेका छन् । भिडियोमा भुपेन थापामगरको छायांकन, माधव बेल्वासेको सम्पादन तथा कलर संयोजन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

२०८२ असार २, सोमबार नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण काठमाडौं ...
इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

असार २, २०८२ काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय य...
संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

२०८२ असार २ गते उनले भने, ‘हामी रत्नपार्कमा छौं कि शहीद गेटमा छौं कि, कलंकीमा छौं कि पोखरा चिप्लेढुंगामा छौं, मैले बुझ्न पाइनँ,...
बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

काठमाडौँ — पूर्वाधार विकास समितिका अध्यक्ष दिपकबहादुर सिंहले आवश्यकताका आधारमा बजेटमा राखिने योजना र कार्यक्रम छनोट गर्नु पर्ने बत...