HONOR ले Qualcomm को प्रायोजन मार्फत Manchester United संग सहकार्य:
Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
Magic7 Pro को AI Photo Upscale द्वारा 115 वर्षको Manchester United इतिहासलाई जीवन्त बनाउँदै पुराना तस्वीरलाई नयाँ जीवन:
AI Photo Upscale को सहायताले 1910 को ऐतिहासिक तस्बिरहरू 21औं शताब्दीमा पुनः जीवन्त
[काठमाडौं, नेपाल - फेब्रुअरी २०, २०२५] – Old Trafford मा पहिलो खेल भएको 115 औं वार्षिकोत्सवको अवसरमा, HONOR ले आफ्नो नयाँ AI Photo Upscale फिचर HONOR Magic7 Pro मा प्रस्तुत गरेको छ। Snapdragon® 8 Elite Mobile Platform द्वारा सञ्चालित यस प्रविधिले Qualcomm Technologies, Inc. को प्रायोजन अन्तर्गत Manchester United को ऐतिहासिक स्टेडियम "Theatre of Dreams" का पुराना तस्बिरहरू सुधार्ने कार्य गरेको छ।
HONOR AI Upscale: 1910 देखि 2025 सम्मको यात्रा
HONOR Magic7 Pro, Snapdragon® 8 Elite Mobile Platform द्वारा सञ्चालित, उन्नत AI फोटोग्राफी सुविधाहरू प्रदान गर्दछ। AI Super Zoom, AI Enhanced Por...









