ओली र पोखरेलबीच फराकिलो मतान्तर

नेकपा एमालेका अध्यक्ष दाबेदार केपी शर्मा ओली र ईश्वर पोखरेलबीच मतान्तर बढ्दै गएको छ।

पछिल्लो परिणाम अनुसार ओलीले ४८९ मत ल्याएका छन् भने पोखरेलले १७७ मत ल्याएका छन्।

२२ घन्टाको लगातार मतदातनपछि झन्डै १० बजेबाट मतगणना सुरू भएको हो।

मत गणनाको प्रारम्भिक परिणामदेखि नै ओलीले लगातार अग्रता लिइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *