Monday, April 13News That Matters

दरबारमार्गस्थित उडल्यण्ड होटेलमा आगलागी ।।

१५ माघ काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आज बिहान १०ः१५ बजे आगलागी भएको हो। परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आगलागी नियन्त्रणमा लिने क्रम जारी रहेको बताए।

आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र दमकल खटिरहेको उनले बताए। आगलागीको कारण भने खुलेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *