गायक टेकेन्द्र रोकायाको स्वरमा ‘पारु‘ सार्वजनिक

काठमाण्डौं ,गायिका रेखा जोशी र गायक टेकेन्द्र रोकायाको स्वरमा रहेको ‘पारु‘ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रकाश रोकायाको शब्द तथा ललित हमालको संगीत रहेको गीतलाई विशाल निरौलाले एरेन्ज गरेका हुन । उमेश साउदको छायाँकन , उमेश साउद र एवी डिजाइनको सम्पादन तथा मदन खड्काको निर्देशनमा भिडियो तयार गरिएको हो । ‘पारु‘ गीतमा कोपिला सिंह ठकुरी , मोहन मुस्कान , रविन मुस्कान एस के , गंगा थापा मगरको फिचरिङ रहेको छ ।
https://youtube.com/watch?v=JYzF6O4Vluk…

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण

२०८२ असार २, सोमबार नेपालमा ७३ प्रतिशत भन्दाबढी विवाहित जोडीमा यौन दुर्बलता ! यस्तो छ कारण काठमाडौं ...
इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

इजरायलमा रहेका नेपालीको अवस्थाबारे इजरायली राजदूतले गराए परराष्ट्रमन्त्रीलाई जानकारी

असार २, २०८२ काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय य...
संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

संसदमा सूर्य थापाको प्रश्न : हामी रत्नपार्कमा छौं कि शहीद गेटमा ?

२०८२ असार २ गते उनले भने, ‘हामी रत्नपार्कमा छौं कि शहीद गेटमा छौं कि, कलंकीमा छौं कि पोखरा चिप्लेढुंगामा छौं, मैले बुझ्न पाइनँ,...
बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

बजेटमा राखिने योजना र कार्यक्रम आवश्यकताका आधारमा छनोट गर्नुपर्छ : सभापति सिंह

काठमाडौँ — पूर्वाधार विकास समितिका अध्यक्ष दिपकबहादुर सिंहले आवश्यकताका आधारमा बजेटमा राखिने योजना र कार्यक्रम छनोट गर्नु पर्ने बत...