Monday, May 4News That Matters

विवेकशीलबाट रास्वपामा गएका नेताहरू समानुपातिकको प्रारम्भिक सूचीमा

विवेकशील साझा पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा गएका नेताहरू रास्वपाको प्रतिनिधि सभा समानुपातिकतर्फ प्रारम्भिक सूचीमा समावेश भएका छन्।

विवेकशील साझाकी तत्कालीन अध्यक्ष समीक्षा बास्कोटासहित नेताहरू रञ्जु दर्शना, प्रकाशचन्द्र परियार, नवराज थापालगायत समानुपातिकतर्फ प्रारम्भिक सूचीमा परेको रास्वपाले जनाएको छ।

विवेकशील साझा र रास्वपाबीच मंसिर १४ गते पार्टी एकता भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *