Thursday, April 30News That Matters

क्यानडामा हुने जी– ७ शिखर सम्मेलनमा मोदी सहभागी हुने

शनिबार, २४ जेठ २०८२

काठमाडौँ । जुन १५ देखि १७ सम्म क्यानडाको अल्बर्टा प्रान्तको कानानास्किसमा आयोजना हुने जी –७ ( सात राष्ट्रहरुको समूह) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने भएका छन्।काठमाडौँ । जुन १५ देखि १७ सम्म क्यानडाको अल्बर्टा प्रान्तको कानानास्किसमा आयोजना हुने जी –७ ( सात राष्ट्रहरुको समूह) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुने भएका छन्।

यसअघि भारतीय प्रधानमन्त्रीलाई सम्मेलनमा आमन्त्रण नगरिएको विषयले चर्चा पाएको थियो । कांग्रेस नेता जयराम रमेशले जुन ३ मा सामाजिक सञ्जाल ‘एक्स’ एक पोस्ट गर्दै भारतीय प्रधानमन्त्रीलाई नबोलाइएकोमा यो ठुलो कूटनीतिक गल्ती भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *