Month: November 2024

जनकपुर बोल्टसको टाइटल स्पोन्सरको रूपमा चर्चित क्लोदिङ ब्रान्ड डिनए इन्टरनेसनल नेपाल।

जनकपुर बोल्टसको टाइटल स्पोन्सरको रूपमा चर्चित क्लोदिङ ब्रान्ड डिनए इन्टरनेसनल नेपाल।

Breaking News 1, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
नेपाल प्रिमियर लिग एनपिएल सुरु हुनेक्रममा रहेको छ। शनिबार देखि सुरु हुने नेपाली क्रिकेटको सवैभन्दा ठुलो इभेन्टलाई लिएर किकेट समुदाय सबैतिर उत्साह निकै बढिरहेको हामीले पाएका छौ। सोहि अनुरुप हाम्रो तयारी पनि अन्तिम समयमा पुगेको छ। ड्रिम स्पोर्टसको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले आज टाइटल्स स्पोनसरु सूग सम्झौता गर्दैछ । जनकपुर बोल्ट्सले डीएनए इन्टरनेश्नल नेपालसंग प्रायोजन सम्झौता गरेको छ। रन्जना ट्रेड सेन्टर आधिकारिक विक्रेता रहेको डीएनए इन्टरनेश्नल नेपाल क्लोथिङ म्यानिफ्‌याक्चरिङ कम्पनी हो। डीएनए इन्टरनेश्नल नेपाल म वर्ष अघि नेपालमा स्थापना भएको कम्पनी हो। यसले अहिले नेपालमा आफ्‌नो बजार व्यवसाय गरिरहेको छ भने भविष्यमा एमाजनहरुबाट विश्व बजारमा जाने योजना रहेको छ । अमित श्रेष्ठ, निर्देशक जनकपुर बोल्ट् ुटाइटल्स स्पोन्सरको रुपमा डीएनए इन्टरनेश्नल नेपाललाई हामी जनकपुर बोल्ट्समा स्वागत गर...
टीभीएस मोटरले नेपालमा २.२ किलोवाट आवर आईक्यूब भेरियन्टको इलेक्ट्रिक स्कुटर बजारमा

टीभीएस मोटरले नेपालमा २.२ किलोवाट आवर आईक्यूब भेरियन्टको इलेक्ट्रिक स्कुटर बजारमा

Breaking News 1, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
बिहिबार,काठमाडौं काठमाडौँको हिल्टन होटलमा दिउँसो घ बजे एक कार्यक्रम बीच उक्त इलेक्ट्रिक स्कुटरलाई सार्वजनिक गरिएको थियो। जस कार्यक्रममा टीभिएस मोटर्सका पदाधिकारी, नेशनल महिला फुटबल टिमका सम्पूर्ण खेलाडीहरू लगायत सञ्चारकर्मीहरूको उपस्थितिमा उक्त स्कुटरलाई सार्वजनिक गरिएको थियो। नेपाली बजारमा रुचाइएका मोटर्स आइक्युब चर्चित र विश्वासिलो ब्राण्ड समेत रहेको टीभिएसको दाबी रहेको छ। उक्त स्कुटरलाई अहिले नेपाली बजारमा दुई लाख ९९ हजारमा पाउन सकिने टीभिएस मोटरले जनाएको छ। टीभीएस मोटरले नेपालमा २.२ किलोवाट आवर आईक्यूब भेरियन्टको इलेक्ट्रिक स्कुटर लाइन विस्तार गरेको छ । टिभीएस आइक्युब २.२ किलोवाट ब्याट्री क्षमता, ९५० वाट चार्जर र ८० प्रतिशत चार्ज गर्न मात्र २ घण्टाको द्रुत चार्जिङ समय र यो ७५ किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्छ । टिभिएस मोटर कम्पनीले आफ्नो आइक्युब इलेक्ट्रिक स्कुटरको नयाँ २...
सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न

सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न

Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
बिहिबार, काठमाडौं बिहिबार काठमाडौँस्थित एक होटलमा कार्यक्रम गरी सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ। २००८मा सरकारी वित्त स्थितिमा परेको दवाव, आर्थिक गतिविधिमा आएको तिर रिसगायतका कारणहरुले समग्र कारोबार र विशेष गरी पूँजी बजारमा आए‌को सञ्चनले हाम्रो कारोबार र मुनाफाको स्थितिलाई प्रभाषित गरेको छ। कम्पनीको व्यवस्थापन क्षमता र समয় क्षदा रहदै पनि रोगर बजारको अवस्थाले हामीले सोचे जस्तो मार्थिक उपलब्धि यस वर्ष हासिस गर्न सकेनौ तर अब भने आर्थिक गतिविधिहरु सुधारोन्मुख रहेकोले आगामी वर्ष हासी कार्य प्रगति राम्री हुनेमा हामी आशावादी रहेको बताए। आव २०७० मा नेप्से परिसूचक १८१६४१ को न्यून बिन्दु तथा उच्च विन्दु २२९० ९५ सम्म पगी मसान २०८१ मा २०४०४१ बिन्दुमा बन्द भएको थियो। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर बजारलाई प्रभाव पर्ने केही नीतिगत व्यवस्था ...
विद्यालयमा बन्द हडताल गर्ने व्यक्ति र संस्था दुवैलाई कानुनी कारवाही गर्नुपर्छ- अभियन्ता रक्की प्रसाद साह

विद्यालयमा बन्द हडताल गर्ने व्यक्ति र संस्था दुवैलाई कानुनी कारवाही गर्नुपर्छ- अभियन्ता रक्की प्रसाद साह

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ । कुनै पनि व्यक्ति वा संस्थालाई आफ्नो व्यक्तिगत वा संस्थागत स्वार्थका लागि बालबालिकाको पढ्न पाउनु पर्ने अधिकारबाट वन्चित गराउन छुट कसैलाई छैन । यदि कसैले विद्यालयमा बन्द हडताल गर्दै छ भने त्यो गैर कानुनी कार्य हो । त्यस्ता गर्ने व्यक्ति र संस्था दुवै विरुद्ध उजुरी दिई कानुनी दायरामा ल्याउनुपर्छ । जनकपुरधाममा केहि दिनदेखि कक्षा ११ र १२ मा नीजी विद्यालयहरुमा अध्यनरत विद्यार्थीहरुको लागि व्यवस्था गरिएको छात्रावृति सम्बन्धि विवाद रहेको हुनाले नीजी विद्यालयहरुको छाता संगठन PABSON, NPABSON र HISSAN ले संयुक्त रुपमा विज्ञपति सार्वजनिक गरि २०८१/०८/०३ गतेदेखि उक्त संगठनहरुमा आबद्ध रहेको विद्यालयहरु अनिश्चितकालको लागि बन्द हडताल गर्ने निर्णय गरेको देखिन्छ र सोहि अनुसार विद्यालयहरु बन्द हुँदा जनकपुरधामका विभिन्न विद्यालय पढ्ने बालबालिकाहरु पढाईबाट केहि दिनदेखि वन्चित भएको छ । यस बन्दले ग...
संविधानलाई ब्रेललिपिमा अनुवाद गर्न माग गर्दै सर्वोच्च अदालतमा कानुनका विद्यार्थीहरुद्वारा रिट दायर

संविधानलाई ब्रेललिपिमा अनुवाद गर्न माग गर्दै सर्वोच्च अदालतमा कानुनका विद्यार्थीहरुद्वारा रिट दायर

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
मङ्गलबार, काठमाडौँ। संविधानलाई ब्रेललिपिमा अनुवाद गरी दृष्टिविहीन नागरिकलाई निःशुल्क वितरण गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आज मिति २०८१-०८-०४ गते को दिन नेपालको संबिधान २०७२ लाई दृष्टिविहीन नागरिकहरुलाई ब्रेललिपिमा अनुबाद गरि दृष्टिविहीन नागरिकहरूलाई निःशुल्क वितरण गर्नको लागि कानुनको बिधार्थीहरु विवेक चौधरी , रामकृष्ण यादव, प्रधुमन कुमार सिंहले सर्वोच्च अदालतमा रिट निबेदन दायर गरेका छन् । नेपालको संविधान, २०७२ ले मौलिक हकको रुपमा सूचना प्राप्त गर्ने हक (सूचनाको हक) लाई प्रत्याभूत गरेको छ । संविधानको धारा २७ मा स्पष्ट रूपमा उल्लेख छ कि प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ । यो मौलिक हक कार्यान्वयन गर्न संविधानलाई ब्रेल लिपिमा प्रकाशन गरेर संविधान जस्तो सार्वजनिक सरोकारको विषयको जानकारी दृष्टिविहीन नागरिकहरुले पन...
लागुऔषधसहित भक्तपुरबाट मेडिकल सञ्चालक पक्राउ

लागुऔषधसहित भक्तपुरबाट मेडिकल सञ्चालक पक्राउ

Breaking News 1, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
भक्तपुर । भक्तपुरबाट लागुऔषधसहित एक जना मेडिकल व्यवसायी पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका–६ मा रहेको राज मेडिकलका सञ्चालक ३६ वर्षीय राजनारायण साहलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार मेडिकलमा लागुऔषध बिक्री वितरण हुन्छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीलाई उनलाई पक्राउ गरेको थियो । मेडिकलमा चेकजाँच गर्दा विभिन्न चार प्रकारका लागुऔषध फेला परेको नेउपानको भनाई छ । रौतहटको देवाही गोनाही नगरपालिका–३ घर भएका साहलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त ठिमीबाट थप अनुसन्धान भइरहेको छ ।...