लागुऔषधसहित भक्तपुरबाट मेडिकल सञ्चालक पक्राउ

भक्तपुर ।
भक्तपुरबाट लागुऔषधसहित एक जना मेडिकल व्यवसायी पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका–६ मा रहेको राज मेडिकलका सञ्चालक ३६ वर्षीय राजनारायण साहलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार मेडिकलमा लागुऔषध बिक्री वितरण हुन्छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीलाई उनलाई पक्राउ गरेको थियो । मेडिकलमा चेकजाँच गर्दा विभिन्न चार प्रकारका लागुऔषध फेला परेको नेउपानको भनाई छ ।

रौतहटको देवाही गोनाही नगरपालिका–३ घर भएका साहलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त ठिमीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ

इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको ...

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको प्रा...

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको...

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित: ट्रम्प

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष ...