काठमाडौ, डा. तोशिमा कार्कीले नेपालमा थुप्रै मुलुकहरुबाट स्यानिटरी प्याड आयात हुन्छ । मैले पाएको तथ्यांङक अनुसार नेपालमा बर्सौनी ३ करोड थान स्यानिटरी प्याड उत्पादन हुन्छन तर स्वदेशी क्षमता ९० करोड थान छ । अर्थात् क्षमताको एक तिहाई मात्र उत्पादन भैरहेको छ । कारण के हो भने बनेको स्यानिटरी प्याडको आयातमा भन्दा कच्चा पदार्थको आयातमा बदी कर लागिएको छ । आर्यतित प्याडमा दिइएको भन्सार छुट पनि लाचित उपभोक्ताले उपभोग गर्न पाएका छैनन् । बिचौलियाको खल्तीमा पुगेको छ र यसको नियमन नहुनुनै छुट निस्वार्थ प्रेरित थियो भन्ने संका उब्जेको छ । समस्या मात्र होइन सभानुख महोदय समाधान पनि सुझाउनु स्यानिटरी प्याडको कच्चा पदार्थमा लिदै गरेको भन्सार शुल्क घटाउनु पर्छ जस कारण नेपाली उत्पादित प्याडहरु सुलभ, सुप्त र गुणस्तरीय हुन्छन र विदेशी उत्पादन संग प्रतिस्पर्ध गर्न सक्छन साथै सातवटै प्रदेशक सरकारी विद्यालयहरुमा वितरण भइरहेका निशुल्क स्यानिटरी प्याडको उपलब्धता र सुनिश्चितताको लागि अनिगमन र नियमन आवश्यक छ सरकारलाई मेरो सुझाव धन्यवाद भन्दै सम्बोधन गर्नू भयो ।
https://www.facebook.com/profile.php?id=61552081647720

