Tuesday, April 21News That Matters

माओवादी मधेस संसदीय दलका नेता साहद्वारा पदबाट राजीनामा

धनुषा मङ्गलबार, २० जेठ २०८२।

नेकपा माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका साहले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सोमबारको भेटपछि संसदीय दलको नेताबाट राजीनामा दिएको माओवादी प्रदेशसभा सदस्य युवराज भट्टराईले बताए ।

अनैतिक गतिविधि गरेको आरोप लागेपछि उनले राजीनामा दिएको एक सांसदले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *