Sunday, April 19News That Matters

सिन्धुलीमा मोटरसाइकल दुर्घटना, एक जना को मृत्यु ।।


१४ माघ काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका-१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्यप्रकाश सुवेदीका अनुसार दुधौली नगरपालिका-१० का ३० वर्षीय यज्ञबहादुर सुनुवारको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका निजको नगर अस्पत्ताल सिर्थौली लाने क्रममा बाटोमा मृत्यु भएको डिएसपी सुवेदीले जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *