Monday, May 4News That Matters

Author: review khabar

Delegates offered a taste of Ilam tea at Sagarmatha Sambaad

Delegates offered a taste of Ilam tea at Sagarmatha Sambaad

Breaking News
Kathmandu, May 18: The delegates of the Sagarmatha Sambaad were engaged not only in a flurry of sessions and discussions during the three-days of the event, they were also offered a taste of organic tea from Ilam. A fresh tea exhibition stall has been set up at the Hotel Soaltee, the venue of the Sambaad under the coordination of Suryaodaya Municipality, where the delegates can visit and try fresh organic tea during the break time and buy a packet or two as souvenir from Nepal. The chairman of Ilam Tea Station, Prajwal Pradhan, mentioned that arrangements have been made for tasting various products and flavours of tea at the stall. "Our tea exhibition attracted a lot of foreign and domestic visitors. They tasted various brands of tea and we feel that this has helped in pr...
PM Oli congratulates table tennis players

PM Oli congratulates table tennis players

Breaking News
Kathmandu, May 18: Prime Minister KP Sharma Oli has congratulated the medal-winning players of the South Asian Youth Table Tennis Championship. At programme organized today at the Prime Minister's residence in Baluwatar, he congratulated the promising young players and wished them success in winning in the global competition by working hard with high morale. Nepal clinched 12 medals including one gold, six silver, and five bronze in the Championship organized by the All Nepal Table Tennis Association in Kathmandu from April 24 to 27. In the U-19 boys' team event of the competition, Nepal's team of Prabesh Basnet, Gananjay Dahal, Himal Bisht, and Rubin Maharjan secured the gold medal. On the occasion, PM Oli had the winners and participants play table tennis, observi...
‘ब्रुकलिन ब्रिज’ मा जहाज ठोक्किँदा दुई जनाको मृत्यु

‘ब्रुकलिन ब्रिज’ मा जहाज ठोक्किँदा दुई जनाको मृत्यु

Breaking News
न्युयोर्क, ४ जेठ : न्यूयोर्कको ब्रुकलिन ब्रिजमा मेक्सिकोको नौसेनाको प्रशिक्षण जहाज ठोक्किँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको न्युयोर्क शहरका मेयर एरिक एडम्सले बताउनुभएको छ । शनिबार राति न्युयोर्क शहरमा रहेको ब्रुकलिनको पुलको खम्बामा ठोक्किँदा जहाजले आफ्ना तीनवटै मस्तुलहरू तोडेको थियो भने पुलमा बसी वसन्त ऋतुको साँझको आनन्द लिइरहेका दर्शकहरू भयभीत बनेका थिए । एडम्सले एक्समा लेख्नुभएको छ, “यो समयमा जहाजमा सवार २७७ मध्ये दुई जनाको निधन भएको, दुई जना गम्भीर घाइते भएका र १९ जना सामान्य घाइते भएका छन् ।” अनलाइनमा शेयर गरिएको भिडियोमा मेक्सिकोको नौसैनिक जहाज ‘कुउहाटेमोक’, यसको पालहरू र उत्सवबत्तीहरू लत्रेको देख्न सकिन्छ । जहाजे पुलमुनिबाट अघि बढिरहेका समय जहाजको मुस्तुलले पुलको एक भागलाई ठक्कर दिएको जहाज नदीमा दुर्घटनाग्रस्त भएको थियो । ...
गाजामा इजरायली हमलामा १०३ जनाको मृत्यु

गाजामा इजरायली हमलामा १०३ जनाको मृत्यु

Breaking News
गाजा पट्टी, ४ जेठ : इजरायली आक्रमणमा गाजा पट्टीभरि रातभर र आइतबारसम्म इजरायली आक्रमण हुँदा कम्तीमा एक सय तीन जनाको मृत्यु भएको यस क्षेत्रका अस्पताल र चिकित्सकहरूले बताएका छन् । इजरायलले १९ महिनाभन्दा बढीपछि यस क्षेत्रमा आफ्नो युद्ध तीव्र बनाएको छ र यसले कम हुने कुनै सङ्केत देखाएको छैन । दक्षिणी सहर खान युनिस र वरपरको हवाई आक्रमणमा ४८ जनाभन्दा बढी मानिस मारिएका थिए । तीमध्ये केहीले विस्थापित मानिसहरूलाई आश्रय दिने घर र पालहरूमा प्रहार गरेको नासेर अस्पतालले बताएको छ । मृतकमध्ये १८ जना बालबालिका र १३ जना महिला रहेको अस्पताल प्रवक्ता विम फारेसले बताउनुभयो । उत्तरी गाजामा निर्मित जबालिया शरणार्थी शिविरको घरमा भएको आक्रमणमा एउटै परिवारका नौ जनाको मृत्यु भएको गाजा स्वास्थ्य मन्त्रालयको आपत्कालीन सेवाले जनाएको छ । हमासद्वारा सञ्चालित सरकारअन्...
महालक्ष्मी विकास बैंकद्धारा क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता -EMI_  सुविधाको शुभारम्भ

महालक्ष्मी विकास बैंकद्धारा क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता -EMI_ सुविधाको शुभारम्भ

Breaking News
काठमाडौ,महालक्ष्मी विकास बैंकद्धारा क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता -EMI_ सुविधाको शुभारम्भ, ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराईरहेको महालक्ष्मी विकास बैंकले ग्राहकहरुको वित्तिय आवाश्यकतालाई थप सहजीकरण गर्न आफ्ना क्रेडिट कार्ड ग्राहकहरुलाई मासिक किस्तामा (Equal Monthly Installment) आधारित भुक्तानी सुविधाको सुरुवात गरेको छ । “Buy What You Love, Pay How You Like” भन्ने योजनामा ग्राहकहरुले महालक्ष्मी क्रेडिट कार्ड मार्फत आफुले खरिद गरेको सेवा वा वस्तुको मुल्यको भुक्तानी ३ महिना देखी १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न सक्नेछन् । नेपाल, भारत वा भुटान भित्र जुनसुकै स्थानबाट जुनसुकै बिक्रेता, सप्लायर्स वा डिलरहरुबाट सेवा वा वस्तु खरिद गर्दा ग्राहकहरुले मासिक किस्ता मार्फत भुक्तानी गर्न सक्...
महालक्ष्मी विकास बैंकद्धारा स्क्यान टु क्यास (Scan2Cash)  सेवा सुरु, डिजिटल भुक्तानी सेवामा थप विस्तार

महालक्ष्मी विकास बैंकद्धारा स्क्यान टु क्यास (Scan2Cash) सेवा सुरु, डिजिटल भुक्तानी सेवामा थप विस्तार

Breaking News
MLBL logo with tagline_1 काठमाडौ, ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंकले फोन पे (Fonepay) को सहकार्यमा नविनतम अन्तर बैंक स्क्यान टु क्यास (Scan2Cash) सेवाको सुरुवात गरेको छ । नेपालमा यस्तो सेवा सुरु गर्ने पहिलो विकास बैंकको रुपमा महालक्ष्मी विकास बैंक बनेको छ । यस अन्तर्गत ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग एप मार्फत टेलर काउन्टरमा क्यूआर स्क्यान गरेर सजिलै नगद झिक्न सक्नेछन् । प्रारम्भिक चरणमा यस बैंकको दरबारमार्ग शाखा र थापाथली शाखाबाट सुरु गरिएको यो सेवा निकट भविष्यमा देशभर विस्तार गरिनेछ । यस सुविधाको विस्तार सँगै परम्परागत रुपमा चेक वा ऐटिएम कार्डको प्रयोग मार्फत नगद झिक्न पर्ने बाध्यतालाई कम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । डिजिटल नवप्रवर्तन प्रतिको आफ्नो प्रतिबद्धतालाई थप मुजबुत बनाउ...
अत्याधुनिक प्रविधिको संयोजनका लागि परिचित ब्रान्ड इनफिनिक्सका स्मार्टफोनहरू

अत्याधुनिक प्रविधिको संयोजनका लागि परिचित ब्रान्ड इनफिनिक्सका स्मार्टफोनहरू

Breaking News
काठमाडौं, नेपाल – स्टाइल र अत्याधुनिक प्रविधिको संयोजनका लागि परिचित ब्रान्ड इनफिनिक्सका स्मार्टफोनहरू— जस्तै HOT 50i , SMART 9 र अन्य मोडेलहरूमा पनि ब्यान्ड २० (८०० MHz) को सुविधा उपलब्ध छ। यस विशेषताले नेपालभरका प्रयोगकर्ताहरूलाई उत्कृष्ट 4G LTE कनेक्टिविटीको अनुभव दिलाउँछ, विशेष गरी जहाँ नेटवर्क पहुँच सामान्यतया कमजोर हुन्छ।इनफिनिक्स स्मार्टफोनहरूले बढ्दो कनेक्टिविटीको लागि ब्यान्ड २० समर्थन गर्छन्। इनफिनिक्स HOT 50i र SMART 9 का प्रमुख विशेषताहरू: इनफिनिक्स HOT 50i: • डिस्प्ले: ६.७-इञ्चको IPS LCD, १२०Hz रिफ्रेस रेटसहित, जीवन्त दृश्यहरूका लागि। • प्रदर्शन: MediaTek Helio G81 प्रोसेसरद्वारा सञ्चालित, सहज मल्टिटास्किङको लागि। • स्टोरेज: २५६GB सम्मको स्टोरेज र ८GB RAM सम्मका विकल्पहरू। • क्यामेरा: ४८ MP मुख्य क्यामेरा, स्पष्ट फोटोग्राफीका लागि। • ब्याट्री: ५००० mAh ब्याट्री, १८W फास...
साउदी अरेबियामा श्रद्वापुर्बक मनाईयो बुद्व जयन्ती

साउदी अरेबियामा श्रद्वापुर्बक मनाईयो बुद्व जयन्ती

Breaking News
साउदी अरेबिया , बिपुल ढुङ्गाना । साउदी अरबको रियादमा २५६९औं बुद्ध जयन्ती श्रद्धापूर्वक सम्पन्न भएको छ। रियादस्थित नेपाली दूतावासको समन्वयमा, नेपाल तामाङ घेदुङ प्रवास शाखा र नेपाल आदिवासी जनजाति महासंघ साउदीको सहकार्यमा यो कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा उपस्थित नेपाली समुदायले दीप प्रज्वलन गरी भगवान गौतम बुद्धप्रति आफ्नो गहिरो सम्मान प्रकट गरे। सहभागी सबैले बुद्धले प्रतिपादन गर्नुभएको पञ्चशीलका पाँचवटा आधारभूत नियमहरूलाई आफ्नो जीवनमा पालना गर्ने संकल्प लिए। उनीहरूले शान्तिपूर्ण र नैतिक जीवन जिउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा बोल्ने वक्ताहरूले बुद्धका चार आर्य सत्यहरू – दुःख, दुःखको कारण, दुःख निवारण र दुःख निवारणको मार्ग – लाई दैनिक जीवनमा अँगाल्नुपर्ने कुरामा जोड दिए। उनीहरूले वास्तविक र स्थायी शान्ति प्राप्त गर्नका लागि बुद्धको दर्शनलाई व्यवहारमा उता...

इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ

Breaking News
इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको छ । रिहा गरिएका व्यक्तिहरूलाई उपचारका लागि गाजाको केन्द्रमा रहेको देइर अल–बलाहस्थित ‘शहीदहरूका अल अक्सा अस्पताल’ पु¥याइएको स्थानीय प्यालेस्टिनी स्रोतहरूले जनाएका छन् । अन्तर्राष्ट्रिय रेडक्रस समितिले एक विज्ञप्ति जारी गर्दै, बन्दीहरूलाई रिहा गर्न र उनीहरूलाई अस्पतालमा स्थानान्तरण गर्न अभियानले सहज बनाएको स्पष्ट पारेको छ । साथै, उक्त प्रक्रिया रिहा भएका व्यक्ति र उनीहरूका परिवारहरूबीच पुनः भेटघाट तथा सम्पर्क कायम गर्न पनि सहयोगी भएको जनाइएको छ । इजरायली पक्षले गाजा क्षेत्रमा हजारौं महिला, बालबालिका तथा अन्य नागरिकलाई हिरासतमा लिई तीमध्ये धेरैलाई जबरजस्ती बेपत्ता पारेको आरोप लागेको छ । यसै क्रममा करिब ६० जना प्यालेस्टिनी इजरायली हिरासतमा यातनाका कारण ज्यान गुमाइस...

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

Breaking News
सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । उक्त तथ्याङ्क सङ्घीय तथ्याङ्क सेवा (रोसस्टाट) द्वारा सार्वजनिक गरिएको हो । यस वृद्धि दरले रुसको आर्थिक विकास मन्त्रालय तथा केन्द्रीय बैङ्कले यसअघि गरेको अनुमानभन्दा केही कम परिणाम देखाएको छ । मन्त्रालयले १.७ प्रतिशत र केन्द्रीय बैङ्कले दुई प्रतिशत वृद्धिको अपेक्षा गरेका थिए । समग्र वर्षको लागि आर्थिक विकास मन्त्रालयले २.५ प्रतिशत वृद्धि हुने विश्वास व्यक्त गरेको छ भने केन्द्रीय बैङ्कले एक देखि दुुई प्रतिशतको दायराभित्र वृद्धि हुने अनुमान गरेको छ ।...