Thursday, April 30News That Matters

स्थानीय तह विशेष

अन्तर्राष्ट्रिय पर्यटन मेलामे सहभागी लेल नाट्टाके टीम स्पेन प्रस्थान

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, प्रदेश, फिचर, विचार, समाचार, स्थानीय तह विशेष
काठमाण्डू, ७ माघः अन्तर्राष्ट्रिय पर्यटन मेलामे सहभागिताक लेल नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)के टीम स्पेन प्रस्थान केलक अइछ । नेपाल पर्यटन बोर्डके सहकार्यमे स्पेनके म्याड्रिडमे जनवरी २२सँ २६ धैर भ रहल अन्तर्राष्ट्रिय ट्राभल ट्रेड फेयर (फितुर)मे सहभागी होएबाक लेल नाट्टाके अध्यक्ष कुमारमणि थपलिया नेतृत्वके टीम आइ भोरमे स्पेन प्रस्थान केलक अइछ । उक्त मेलामे नेपालक २५ सँ बेसी ट्राभल, ट्रेकिङ आ होटल व्यवसायसँ ५० सँ बेसी प्रतिनिधि सहभागी होएत नाट्टाके सहकोषाध्यक्ष एवं कार्यक्रमके संयोजक ढकनाथ काफ्ले जानकारी देलैन अइछ । नाट्टाके अध्यक्ष थपलिया नेपालक पर्यटन क्षेत्रकेँ विश्वभैरमे प्रसिद्धि लेल एहन मेलासँ सहयोग पहुँचबाक बताैलैन । नेपालमे पर्यटन क्षेत्रके टिकाउ विकाशक लेल एहन कार्यक्रममे निरन्तर सहभागिता आवश्यक रहल हुनकर कहब छैन । ...

वीरगंज भन्सारसँ छ महिनामे ८० अरब राजस्व सङ्कलन

Breaking News, Breaking News 1, Breaking News 2, अर्थ, प्रदेश, फिचर, राजनीति, विचार, समाचार, स्थानीय तह विशेष
वीरगंज (पर्सा), ७ माघ: वीरगंज भन्सार कार्यालय चालू आर्थिक वर्षक छ मासक अवधिमे रू ८० अरब पाँच करोड़ ५१ लाख राजस्व सङ्कलन कएलक अइछ। भन्सार विभाग कार्यालयकेँ चालू आ.व.के एहि अवधिमे एक खर्ब चाइर अरब १८ करोड़ टका राजस्व सङ्कलनके लक्ष्य देने छल, मुदा कार्यालय ७६ दशमलव ८४ प्रतिशत लक्ष्य पूरा करबामे सफल भेल अइछ। भन्सार कार्यालयक प्रमुख प्रशासक दीपक लामिछानेक अनुसार सवारीसाधन आ पेट्रोलियम पदार्थक आयातमे वृद्धिक कारण राजस्व सङ्कलनमे सुधार भेल अइछ। ओ कहलैथ, "सवारीसाधन आ पेट्रोलियम पदार्थक आयात बढ़लाक कारण राजस्व उत्साहजनक रूपसँ बढ़ल अइछ। विशेष रूपे साओनसँ पुस महिनामे उच्च राजस्व सङ्कलन देखल गेल अइछ।" साओन महिनामे कार्यालय १२ अरब १५ करोड़ टका राजस्व सङ्कलन केलक। भादब महिनामे १३ अरब ४२ करोड़ , आसिनमे १३ अरब ४७ करोड़, कातिकमे ११ अरब १० करोड़, आ अगहनमे १४ अरब ४० करोड़ राजस्व सङ्...
अन्तर्वार्ता : कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की

अन्तर्वार्ता : कोशी प्रदेश सरकार ‘गेमचेन्जर’ योजना कार्यान्वयनमा तल्लिन छ : मुख्यमन्त्री कार्की

Breaking News, Breaking News 2, अर्थ, प्रदेश, राजनीति, समाचार, स्थानीय तह विशेष
कोशी प्रदेशका मुख्यमन्त्री हाल हिक्मत कार्की तेस्रोपटक २०८१ गत वैशाख २७ मा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । यसअघि उहाँ २०७९ पुस २५ गते र २०८० भदौ २२ गते दुईपटक मुख्यमन्त्री बन्नुभएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता समेत रहनुभएका उहाँ उहाँले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर (एलएलएम) गर्नुभएको छ । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका कार्की नेपाल ल क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का केन्द्रीय अध्यक्षको भूमिकामा रहनुभएको थियो । उहाँ २०७४ सालको प्रदेशसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ (क) बाट प्रत्यक्ष निर्वाचित हुनुभएको थियो भने २०७९ सालको निर्वाचनमा पनि पुनः सोही क्षेत्रबाट निर्वाचित हुनुभयो । प्रदेश १ को स्थापनाकालीन मन्त्रिपरिषद्मा आन्तरिक मामिला ...

पाकिस्तानमा सैन्य कारबाहीमा आठ आतङ्ककारी मारिए

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
पाकिस्तानको सुरक्षा बलले देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा दुई अलग–अलग सैन्य कारबाहीमा आठ आतङ्ककारीलाई मारेको छ । इन्टर–सर्भिसेस पब्लिक रिलेसन (आईएसपीआर) ले मङ्गलबार जारी गरेको विज्ञप्ति अनुसार पाकिस्तानी सेनाले आइतवार राती खुफियामा आधारित अपरेशनहरू सञ्चालन गरेको थियो । पहिलो अपरेशनमा, सुरक्षा बलहरूले ट्याङ्क जिल्लामा आतङ्ककारीहरूको उपस्थितिको बारेमा गुप्तचर सूचनाहरूको आधारमा आक्रमण सुरु गर्यो । “अपरेशनको क्रममा, हाम्रा सेनाहरूले प्रभावकारी रूपमा आतङ्ककारीहरूको स्थानमा संलग्न भए, जसको परिणामस्वरूप छ जना आतङ्ककारीहरूलाई मारिएको थियो,” आईएसपीआरले विज्ञप्तिमा उल्लेख गरेको छ । खैबरको तिराह उपत्यका क्षेत्रमा सुरक्षा बलहरूसँगको भिडन्तमा दुई थप आतङ्ककारी मारिए । बाँकी आतङ्ककारी पत्ता लगाउन र हटाउन दुवै क्षेत्रमा अपरेसनहरू...

म्यानमाका अपाङ्गता बालबालिकालाई युनिसेफको मासिक सहायता

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) म्यानमाले देशभरका दुई देखि १८ वर्ष उमेरका प्रत्येक अपाङ्गता भएका बालबालिकालाई प्रति महिना ४२ हजार क्याट (लगभग २० अमेरिकी डलर) उपलब्ध गराउनेछ । कोषले पोषण, स्वास्थ्य हेरचाह, व्यक्तिगत सरसफाइ, सहायक उपकरण, प्रविधि, पहुँच, पुनस्र्थापना र शिक्षा लगायतका आवश्यक आवश्यकताहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको युनिसेफले जनाएको छ । यो कोष हालसँगै बस्ने प्रति परिवार बढीमा तीन अपाङ्गता भएका बालबालिकालाई उपलब्ध गराउने बताएको छ । गम्भीर अपाङ्गता भएका बालबालिकाहरू मात्र नगद सहायताका लागि योग्य रहेका प्रतिवेदनमा उल्लेख भएको छ ।...

विश्व सडक उत्सर्जनमा वृद्धि : थिङ्क ट्याङ्क

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
विद्युतीय सवारी साधनको तीव्र वृद्धि कारण सडक यातायातबाट सिओ–२ उत्सर्जन यो वर्ष विश्वव्यापी शिखरमा पुग्न सक्ने एक जर्मन थिङ्क ट्याङ्कले जनाएको छ । इन्टरनेशनल काउन्सिल अन क्लिन ट्रान्सपोर्टेसन (आइसिसिटी) ले अनुमान गरेको अनुसार सन् २०२५ मा सवारी साधनको उत्सर्जन करिब नौ गिगाटन पुग्ने छ, जुन पहिले अनुमान गरिएको भन्दा एक चौथाई बढी छ । उत्सर्जनको मात्रा सन् २०५० मा ७.१ गिगाटनमा झर्नेछ । आइसिसिटीले अगस्ट सन् २०२४ सम्म विस्तार भएको वातावरणीय नियमहरूमा आधारित परिदृश्यमा गणना गरेको हो । आइसिसिटीले नयाँ बिक्रीमा ब्याट्रीबाट चल्ने कारहरू लगायत शून्य उत्सर्जन सवारीसाधन (जेडइभी) को ठूलो हिस्सा आवश्यक पर्ने प्रमुख बजारहरूमा परिवर्तन भएका नियमहरूका कारण तीव्र परिवर्तन भएको बताएको छ । युरोपेली सङ्घले सन् २०३५ देखि नयाँ पेट्रोल र डिजेल कारको बिक्रीमा प्रतिब...

इन्डोनेसियाको हरित ऊर्जा लागि एडीबी वित्तिय समर्थन

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
एसियाली विकास बैङ्क (एडीबी) ले मङ्गलबार इन्डोनेसियाको भू–तापीय ऊर्जा स्रोतहरू विकास गर्न पिटि सुप्रिम एनर्जी मुरा लाबोह (एसइएमएल) सँग ९२.६ डलर करोडको वित्तीय सम्झौतामा हस्ताक्षर गरेको छ । “यो सुविधा विस्तार गरेर इन्डोनेसियामा ८३ मेगावाटको अनुमानित क्षमताको नयाँ जियोथर्मल पावर प्लान्टको निर्माण, सञ्चालन र मर्मतसम्भारलाई समर्थन गरिनेछ,” एडीबीले जनाएको छ । सन् २०१३ देखि, एडीबीले इन्डोनेसियामा चार जियोथर्मल पावर प्लान्टमा लगानी गरेको छ । मनिलास्थित बैङ्कले जियोथर्मल पावर प्रोजेक्ट लगायतका परियोजनाहरूका लागि सहयोग गरेको छ । विश्वको सबैभन्दा ठूलो जियोथर्मल ऊर्जा भण्डार इन्डोनेसियामा रहेको छ । उक्त पावर प्लान्टको क्षमता २३.१ गीगावाट रहेको छ । इन्डोनेसिया सरकारले जियोथर्मल प्लान्टहरूको विकासलाई प्राथमिकतामा राखेको छ ।...

विपद्मा क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न एक खर्ब एक अर्ब लाग्ने अनुमान

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २९ पुसः भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक विपद्बाट क्षति पुगेका विभिन्न संरचनाको पुनर्निर्माण गर्न करिब रु एक खर्ब एक अर्ब १२ करोड लागत अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए) ले विपद्पश्चात्को पुनर्निर्माण तथा पुनःस्थापना योजना स्वीकृत भएको जनाएको छ । तत्कालै लाभग्राहीसँग सम्झौता प्रक्रिया अघि बढ्ने जानकारी दिएको छ । आइतबार बसेको विपद् राष्ट्रिय परिषद्को १६औँ बैठकले उक्त योजना स्वीकृत गरेको हो । बैठकले योजना कार्यान्वयनका लागि स्रोत व्यवस्थापन गर्न अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालय, प्रदेश र स्थानीय तहलाई आग्रह गर्ने तथा मन्त्रालयले सम्बन्धित निकायलाई निकासा दिने प्रबन्ध मिलाउन निर्देशन दिने निर्णय गरेको छ । प्राधिकरणका सहसचिव डा भीष्मकुमार भुसालले आगामी माघ २ गतेदेखि लाभग्राहीसँग सम्झौता ह...

राखेप उपाध्यक्ष आचार्यको पदबहाली

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ २९ पुसः राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष ध्रुव आचार्यले आज पदबहाली गर्नुभएको छ । उहाँलाई युवा तथा खेलकुद मन्त्रालयले आजै मनोनयन पत्र हस्तान्तरण गरेको थियो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पद तथा गोपनीयताको शपथसमेत गराउनुभएको थियो । राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङलगायतले उपाध्यक्ष आचार्यलाई आजै राखेपमा स्वागत गर्नुभयो । यही पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले बुटवल उपमहानगरपालिका–७ का आचार्यलाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको थियो । आचार्य मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष हुनुहुन्छ । यसअघिका उपाध्यक्ष शिव कोइरालाको २०८१ साल साउन ११ गते पदावधि सकिएपछि उपाध्यक्ष पद रिक्त रहेको थियो ।...

नागरिक लगानी कोषले १३ प्रतिशत लाभांश दिने

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, २९ पुसः नागरिक लगानी कोषको ३०औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आज सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको रु ८६ करोड ९० लाखबाट सात प्रतिशत बोनस सेयर र छ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो । साधारणसभाले कोषका अध्यक्ष सूर्यबहादुर थापाले पेस गर्नुभएको गत आवको वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । कोषले सञ्चालन गरेको विभिन्न बचत कार्यक्रमबाट अघिल्लो आर्थिक वर्ष २०७९÷८० मा रु दुई खर्ब दुई अर्ब सात करोड सङ्कलन भएकोमा गत आर्थिक वर्षमा १२ दशमलव १९ प्रतिशतले बढेर रु दुई खर्ब २६ अर्ब ८३ करोड पुगेको उहाँले बताउनुभयो । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा सङ्कलित रकम रु दुई खर्ब ४२ अर्ब १५ करोड पुगेको प्रतिवेदनमा उल्लेख छ । कोषले गत आवमा रु दु...