म्यानमाका अपाङ्गता बालबालिकालाई युनिसेफको मासिक सहायता
Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) म्यानमाले देशभरका दुई देखि १८ वर्ष उमेरका प्रत्येक अपाङ्गता भएका बालबालिकालाई प्रति महिना ४२ हजार क्याट (लगभग २० अमेरिकी डलर) उपलब्ध गराउनेछ ।
कोषले पोषण, स्वास्थ्य हेरचाह, व्यक्तिगत सरसफाइ, सहायक उपकरण, प्रविधि, पहुँच, पुनस्र्थापना र शिक्षा लगायतका आवश्यक आवश्यकताहरूलाई सम्बोधन गर्ने लक्ष्य राखेको युनिसेफले जनाएको छ ।
यो कोष हालसँगै बस्ने प्रति परिवार बढीमा तीन अपाङ्गता भएका बालबालिकालाई उपलब्ध गराउने बताएको छ ।
गम्भीर अपाङ्गता भएका बालबालिकाहरू मात्र नगद सहायताका लागि योग्य रहेका प्रतिवेदनमा उल्लेख भएको छ ।...





