Tuesday, April 21News That Matters

फिचर

सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न

सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न

Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
बिहिबार, काठमाडौं बिहिबार काठमाडौँस्थित एक होटलमा कार्यक्रम गरी सम्पन्न क्यापिटल एण्ड एडभाइजरी नेपालको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ। २००८मा सरकारी वित्त स्थितिमा परेको दवाव, आर्थिक गतिविधिमा आएको तिर रिसगायतका कारणहरुले समग्र कारोबार र विशेष गरी पूँजी बजारमा आए‌को सञ्चनले हाम्रो कारोबार र मुनाफाको स्थितिलाई प्रभाषित गरेको छ। कम्पनीको व्यवस्थापन क्षमता र समয় क्षदा रहदै पनि रोगर बजारको अवस्थाले हामीले सोचे जस्तो मार्थिक उपलब्धि यस वर्ष हासिस गर्न सकेनौ तर अब भने आर्थिक गतिविधिहरु सुधारोन्मुख रहेकोले आगामी वर्ष हासी कार्य प्रगति राम्री हुनेमा हामी आशावादी रहेको बताए। आव २०७० मा नेप्से परिसूचक १८१६४१ को न्यून बिन्दु तथा उच्च विन्दु २२९० ९५ सम्म पगी मसान २०८१ मा २०४०४१ बिन्दुमा बन्द भएको थियो। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर बजारलाई प्रभाव पर्ने केही नीतिगत व्यवस्था ...
विद्यालयमा बन्द हडताल गर्ने व्यक्ति र संस्था दुवैलाई कानुनी कारवाही गर्नुपर्छ- अभियन्ता रक्की प्रसाद साह

विद्यालयमा बन्द हडताल गर्ने व्यक्ति र संस्था दुवैलाई कानुनी कारवाही गर्नुपर्छ- अभियन्ता रक्की प्रसाद साह

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ । कुनै पनि व्यक्ति वा संस्थालाई आफ्नो व्यक्तिगत वा संस्थागत स्वार्थका लागि बालबालिकाको पढ्न पाउनु पर्ने अधिकारबाट वन्चित गराउन छुट कसैलाई छैन । यदि कसैले विद्यालयमा बन्द हडताल गर्दै छ भने त्यो गैर कानुनी कार्य हो । त्यस्ता गर्ने व्यक्ति र संस्था दुवै विरुद्ध उजुरी दिई कानुनी दायरामा ल्याउनुपर्छ । जनकपुरधाममा केहि दिनदेखि कक्षा ११ र १२ मा नीजी विद्यालयहरुमा अध्यनरत विद्यार्थीहरुको लागि व्यवस्था गरिएको छात्रावृति सम्बन्धि विवाद रहेको हुनाले नीजी विद्यालयहरुको छाता संगठन PABSON, NPABSON र HISSAN ले संयुक्त रुपमा विज्ञपति सार्वजनिक गरि २०८१/०८/०३ गतेदेखि उक्त संगठनहरुमा आबद्ध रहेको विद्यालयहरु अनिश्चितकालको लागि बन्द हडताल गर्ने निर्णय गरेको देखिन्छ र सोहि अनुसार विद्यालयहरु बन्द हुँदा जनकपुरधामका विभिन्न विद्यालय पढ्ने बालबालिकाहरु पढाईबाट केहि दिनदेखि वन्चित भएको छ । यस बन्दले ग...
संविधानलाई ब्रेललिपिमा अनुवाद गर्न माग गर्दै सर्वोच्च अदालतमा कानुनका विद्यार्थीहरुद्वारा रिट दायर

संविधानलाई ब्रेललिपिमा अनुवाद गर्न माग गर्दै सर्वोच्च अदालतमा कानुनका विद्यार्थीहरुद्वारा रिट दायर

Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
मङ्गलबार, काठमाडौँ। संविधानलाई ब्रेललिपिमा अनुवाद गरी दृष्टिविहीन नागरिकलाई निःशुल्क वितरण गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आज मिति २०८१-०८-०४ गते को दिन नेपालको संबिधान २०७२ लाई दृष्टिविहीन नागरिकहरुलाई ब्रेललिपिमा अनुबाद गरि दृष्टिविहीन नागरिकहरूलाई निःशुल्क वितरण गर्नको लागि कानुनको बिधार्थीहरु विवेक चौधरी , रामकृष्ण यादव, प्रधुमन कुमार सिंहले सर्वोच्च अदालतमा रिट निबेदन दायर गरेका छन् । नेपालको संविधान, २०७२ ले मौलिक हकको रुपमा सूचना प्राप्त गर्ने हक (सूचनाको हक) लाई प्रत्याभूत गरेको छ । संविधानको धारा २७ मा स्पष्ट रूपमा उल्लेख छ कि प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक हुनेछ । यो मौलिक हक कार्यान्वयन गर्न संविधानलाई ब्रेल लिपिमा प्रकाशन गरेर संविधान जस्तो सार्वजनिक सरोकारको विषयको जानकारी दृष्टिविहीन नागरिकहरुले पन...
लागुऔषधसहित भक्तपुरबाट मेडिकल सञ्चालक पक्राउ

लागुऔषधसहित भक्तपुरबाट मेडिकल सञ्चालक पक्राउ

Breaking News 1, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
भक्तपुर । भक्तपुरबाट लागुऔषधसहित एक जना मेडिकल व्यवसायी पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका–६ मा रहेको राज मेडिकलका सञ्चालक ३६ वर्षीय राजनारायण साहलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेका अनुसार मेडिकलमा लागुऔषध बिक्री वितरण हुन्छ भन्ने गोप्य सूचनाका आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीलाई उनलाई पक्राउ गरेको थियो । मेडिकलमा चेकजाँच गर्दा विभिन्न चार प्रकारका लागुऔषध फेला परेको नेउपानको भनाई छ । रौतहटको देवाही गोनाही नगरपालिका–३ घर भएका साहलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त ठिमीबाट थप अनुसन्धान भइरहेको छ ।...