• समाचार
  • राजनीति
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • विज्ञान प्रविधि
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • फिचर
    • विचार
    • सुरक्षा र कुटनिती
    • स्थानीय तह विशेष
Edit Content

ट्रेन्डीङ्ग

नेपालमा कोभिड-१९ JN.1 भेरियन्टको जोखिम बढ्दो, स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह

नेपालमा कोभिड-१९ JN.1 भेरियन्टको जोखिम बढ्दो, स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह

May 22, 2025
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

May 11, 2025
भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

May 11, 2025
चाँगुनारायण मन्दिरमा रथ जात्रा

चाँगुनारायण मन्दिरमा रथ जात्रा

April 30, 2025
Edit Content

ट्रेन्डीङ्ग

नेपालमा कोभिड-१९ JN.1 भेरियन्टको जोखिम बढ्दो, स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह

नेपालमा कोभिड-१९ JN.1 भेरियन्टको जोखिम बढ्दो, स्वास्थ्य मन्त्रालयले सतर्कता अपनाउन आग्रह

May 22, 2025
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

May 11, 2025
भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

भक्तपुर क्यान्सर अस्पतालमा बालचिकित्सा सघन एकाइ सञ्चालन

May 11, 2025
चाँगुनारायण मन्दिरमा रथ जात्रा

चाँगुनारायण मन्दिरमा रथ जात्रा

April 30, 2025
Facebook Twitter Youtube Instagram
  • समाचार
  • राजनीति
  • प्रदेश
  • शिक्षा
  • स्वास्थ्य
  • विज्ञान प्रविधि
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • मनोरञ्जन
  • अन्य
    • फिचर
    • विचार
    • सुरक्षा र कुटनिती
    • स्थानीय तह विशेष
Skip to content

नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी

June 10, 2025 by review khabar
काठमाडौँ, २८ जेठः
आइसिसी क्रिकेट विश्वकप लिग-२, त्रिकोणात्मक एकदिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्याण्ड्सलाई १६ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालले नेदरल्याण्ड्सलाई लगातार दुई खेलमा हराएको हो । स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो । नेपालको जितमा नन्दन यादव र सन्दीप यादवले तीन/तीन विकेट लिए । ललित राजवंशीले दुई विकेट लिँदा करण केसी र कुशल भुर्तेलले एक/एक विकेट हात पारे ।
नेदरल्याण्ड्सका लागि वास्ली बारेसीले सर्वाधिक ३६ रन बनाए भने स्कट एडवार्डले ३० र केले केलिनले २५ रन बनाए । उसका लागि ओपनर मिचेल लेभिटले २७ रन बनाउँदा नोहा क्रोएसले २२ र तेजा निदामानुरुले १७ र रोएलोफ भान डेर मेरवेले १६ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३६ रन बनाएको थियो । नेपालका लागि आरिफ शेखले ८५ बलमा सात चौका र दुई छक्काको मद्दतमा ८४ रन बनाए । यसैगरी भीम सार्की र कप्तान रोहितकुमार पौडेलले समान ३५/३५ रन बनाए । यस्तै, कुशल भुर्तेलले १८, दीपेन्द्रसिंह ऐरीले १६, बसिर अहमद र करण केसीले समान ११/११ तथा नन्दन यादवले १० रन बनाए । सन्दीप लामिछाने दुई रन जोड्दै आउट भए ।
नेदरल्याण्ड्सका लागि पउल भान मिकेरनले चार विकेट लिँदा माइकल लेभिटले तीन तथा आर्यन दत्तले एक विकेट लिए ।
Posted in खेलकुद
Prevस्कटल्याण्डले नेपाललाई दियो ३ सय २४ रनको विशाल लक्ष्य
Nextबजेट के हुन्छ ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’
  • जावलाखेलमा स्कुटरले ठक्कर दिएर ११ लाखको सिक्री लुटपाट, दुई पक्राउ
  • अध्यागमनबाट यात्रु फिर्ता भए प्रहरीमार्फत अनुसन्धान, तस्करी नियन्त्रणमा सहयोग माग्दै मन्त्रालयलाई पत्र
  • परराष्ट्रमन्त्री राणासँग भारतीय विदेश सचिवको शिष्टाचार भेटवार्ता
  • सुकुम्बासीको छोरालाई अध्यक्ष मान्नुपर्‍यो भनेर पीर गर्ने मान्छे पनि छन् : लिङ्देन

Recent Comments

    Advertisement

    Timeline

    November 12, 2025 by review khabar

    सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

    November 12, 2025 by review khabar

    जावलाखेलमा स्कुटरले ठक्कर दिएर ११ लाखको सिक्री लुटपाट, दुई पक्राउ

    August 17, 2025 by review khabar

    अध्यागमनबाट यात्रु फिर्ता भए प्रहरीमार्फत अनुसन्धान, तस्करी नियन्त्रणमा सहयोग माग्दै मन्त्रालयलाई पत्र

    August 17, 2025 by review khabar

    परराष्ट्रमन्त्री राणासँग भारतीय विदेश सचिवको शिष्टाचार भेटवार्ता

    August 17, 2025 by review khabar

    सुकुम्बासीको छोरालाई अध्यक्ष मान्नुपर्‍यो भनेर पीर गर्ने मान्छे पनि छन् : लिङ्देन

    August 17, 2025 by review khabar

    माइलस्टोनमा ८८ प्रतिशत प्रगतिसहित गृह मन्त्रालय पहिलो

    August 17, 2025 by review khabar

    परराष्ट्र सचिव राईसँग भारतीय समकक्षी मिश्रीको भेट

    • सूचना विभाग दर्ता नं. ४१२७–२००÷२०१
    • प्रेस काउन्सिल सूचीकरण नं. ४१२९–२००÷१
    • ठेगाना महालक्ष्मीस्थान , ललितपुर , काठमाडौँ
    • Facebook
    • Twiteer
    • Twiteer
    • Youtube

    समाचारका लागि सम्पर्कः

    • फोन:- ९७०४६२७४६४
    • Email:- newsreviewkhabar@gmail.com

    विज्ञापनका लागि सम्पर्कः

    • फोन:- ९८०२३४९६६६
    • Email:- reviewkhabarmarketing@gmail.com

    हाम्रो टीम

    • अध्यक्ष : रितेश राज पोखरेल
    • सम्पादक : सोनु थापा
    • संवाददाता : सिर्जना भुजेल
    • व्यवस्थापक :सोना आर्चाय
    • सल्लाहाकार : प्रताप रत्न शाक्य
    • कानुनी सल्लाहाकार : सुरज रेग्मी
    • अन्तर्राष्ट्रिय समाचार पत्राचार: भेषराज पाण्डे
    • अन्तर्राष्ट्रिय समाचार पत्राचार: सुष्मा कार्की
    • अन्तर्राष्ट्रिय समाचार पत्राचार: सुष्मा कार्की
    • प्रशासन : ऋषि मिश्रा

    © Copyright 2024 reviewkhabar.com. All rights reserved.

    Develope by: Rupesh Yadav