Sunday, May 3News That Matters

Author: review khabar

अन्तर्राष्ट्रिय पर्यटन मेलामे सहभागी लेल नाट्टाके टीम स्पेन प्रस्थान

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, प्रदेश, फिचर, विचार, समाचार, स्थानीय तह विशेष
काठमाण्डू, ७ माघः अन्तर्राष्ट्रिय पर्यटन मेलामे सहभागिताक लेल नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)के टीम स्पेन प्रस्थान केलक अइछ । नेपाल पर्यटन बोर्डके सहकार्यमे स्पेनके म्याड्रिडमे जनवरी २२सँ २६ धैर भ रहल अन्तर्राष्ट्रिय ट्राभल ट्रेड फेयर (फितुर)मे सहभागी होएबाक लेल नाट्टाके अध्यक्ष कुमारमणि थपलिया नेतृत्वके टीम आइ भोरमे स्पेन प्रस्थान केलक अइछ । उक्त मेलामे नेपालक २५ सँ बेसी ट्राभल, ट्रेकिङ आ होटल व्यवसायसँ ५० सँ बेसी प्रतिनिधि सहभागी होएत नाट्टाके सहकोषाध्यक्ष एवं कार्यक्रमके संयोजक ढकनाथ काफ्ले जानकारी देलैन अइछ । नाट्टाके अध्यक्ष थपलिया नेपालक पर्यटन क्षेत्रकेँ विश्वभैरमे प्रसिद्धि लेल एहन मेलासँ सहयोग पहुँचबाक बताैलैन । नेपालमे पर्यटन क्षेत्रके टिकाउ विकाशक लेल एहन कार्यक्रममे निरन्तर सहभागिता आवश्यक रहल हुनकर कहब छैन । ...

वीरगंज भन्सारसँ छ महिनामे ८० अरब राजस्व सङ्कलन

Breaking News, Breaking News 1, Breaking News 2, अर्थ, प्रदेश, फिचर, राजनीति, विचार, समाचार, स्थानीय तह विशेष
वीरगंज (पर्सा), ७ माघ: वीरगंज भन्सार कार्यालय चालू आर्थिक वर्षक छ मासक अवधिमे रू ८० अरब पाँच करोड़ ५१ लाख राजस्व सङ्कलन कएलक अइछ। भन्सार विभाग कार्यालयकेँ चालू आ.व.के एहि अवधिमे एक खर्ब चाइर अरब १८ करोड़ टका राजस्व सङ्कलनके लक्ष्य देने छल, मुदा कार्यालय ७६ दशमलव ८४ प्रतिशत लक्ष्य पूरा करबामे सफल भेल अइछ। भन्सार कार्यालयक प्रमुख प्रशासक दीपक लामिछानेक अनुसार सवारीसाधन आ पेट्रोलियम पदार्थक आयातमे वृद्धिक कारण राजस्व सङ्कलनमे सुधार भेल अइछ। ओ कहलैथ, "सवारीसाधन आ पेट्रोलियम पदार्थक आयात बढ़लाक कारण राजस्व उत्साहजनक रूपसँ बढ़ल अइछ। विशेष रूपे साओनसँ पुस महिनामे उच्च राजस्व सङ्कलन देखल गेल अइछ।" साओन महिनामे कार्यालय १२ अरब १५ करोड़ टका राजस्व सङ्कलन केलक। भादब महिनामे १३ अरब ४२ करोड़ , आसिनमे १३ अरब ४७ करोड़, कातिकमे ११ अरब १० करोड़, आ अगहनमे १४ अरब ४० करोड़ राजस्व सङ्...

गढीमाई मन्दिर तोड़फोड़ करैवलाकेँ कारबाही करबाक मांग

Breaking News, Breaking News 1, Breaking News 2, अर्थ, पर्यटक, प्रदेश, फिचर, राजनीति, विचार, समाचार
काठमाण्डू, ७ माघ: राष्ट्रीय समता पार्टी नेपाल बाराके प्रसिद्ध गढीमाई मन्दिरमे भेल तोड़फोड़के घटनापर गम्भीर धीयान देबाक लेल गृहमन्त्री रमेश लेखकसँ तत्काल दोषीकेँ पहिचान क कड़ा कानूनी कारबाही करबाक मांग कएलक अइछ। पार्टीक राष्ट्रीय अध्यक्ष विजयप्रकाश निषादक नेतृत्वमे महासचिव अभिषेक तिवारी आ केन्द्रीय कार्यकारिणी समिति सदस्य छत्रबहादुर श्रेष्ठक समुह गृहमन्त्री लेखकसँ भेट क ज्ञापनपत्र सौपलक अइछ । महासचिव तिवारीक विज्ञप्तिमे उल्लेख अइछ “माघ ३ गते राइत १० बजे किछु अराजक समूह अपराधी मानसिकताक सङे मन्दिरमे भेटल पेरवाके चोरी आ लूटपाटक उद्देश्यसँ प्रवेश करैत काल नगर प्रहरी रोकलाक बादो झगड़ा आ माइरपिट कएलक । विज्ञप्तिमे इहो उल्लेख अइछ जे शुकरदिन सबेरे सुनियोजित रूपे अराजक समूह फेरसँ मन्दिर परिसरमे प्रवेश क दानपेटिका आ पंखा तोइड़ चरम उद्दण्डता केलक, जकर प्रमाण सीसीटीवी फुटेजमे...

ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, विचार, समाचार
डोनाल्ड ट्रम्प अवैध आप्रवासीहरूको सामूहिक निर्वासन गर्ने योजनाका साथ ह्वाइट हाउसमा फर्कने एक दिनअघि मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबमले आइतबार अमेरिकामा बसोबास गर्ने आफ्ना देशका नागरिकहरूको रक्षा गर्ने वाचा गर्नुभएको छ । “भोलिदेखि राष्ट्रपति ट्रम्पसँग सुरु हुने यो नयाँ कालखण्डमा : पहिलो, हामी त्यहाँका मेक्सिकालीहरूको रक्षा गर्नेछौँ”, सेनबमले मध्य राज्य पुएब्लामा आयोजित एक कार्यक्रममा भन्नुभयो । उहाँले संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने कागजातविहीन आप्रवासीहरूलाई निर्वासित गर्ने आगामी अमेरिकी राष्ट्रपतिको योजनालाई सङ्केत गर्नुभयो तर स्पष्ट रूपमा उल्लेख गर्नुभएन । यसमा लाखौँ मेक्सिकाली समावेश हुनेछन् । आफ्नो सरकारले संयुक्त राज्य अमेरिकामा रहेका मेक्सिकोका लगभग ५० वटा वाणिज्य दूतावास कार्यालयमार्फत आप्रवासीहरूलाई सहयोग प्रदान गर्न वकिलहरू नियुक...

सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयार: चिनियाँ उपराष्ट्रपति

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, विचार, समाचार
चीनका उपराष्ट्रपति हान झेङले चीन र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धको स्वस्थ र दिगो विकासमा चीन सदैव प्रतिबद्ध रहेको जनाउनुभएको छ । चिनियाँ उपराष्ट्रपति हानले अमेरिकाका नवनिर्वाचित उपराष्ट्रपति जेडी भान्ससँगको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको महत्वपूर्ण सहमतिलाई पालना गर्न चीन सधैँ तयार रहेको बताउनुभएको हो । उहाँले राष्ट्रप्रमुखको कूटनीतिको रणनीतिक मार्गनिर्देशनको पालना गर्न चीनले अमेरिकासँग मिलेर काम गर्ने बताउनुभयो । अमेरिकी पक्षको निमन्त्रणामा सीको विशेष प्रतिनिधिका रूपमा सोमबार ट्रम्पको शपथ ग्रहण समारोहमा भाग लिन हान वासिङ्टन डिसी पुग्नुभएको छ । भान्ससँगको भेटमा हानले सर्वप्रथम ट्रम्पलाई सीको शुभकामना सुनाउनुभएको थियो भने र भान्सलाई अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिनुभएको थियो । ...

उद्घाटन दिवस, ट्रम्प–शैली : के हुनेछ ?

Breaking News, Breaking News 1, Breaking News 2, अर्थ, पर्यटक, फिचर, विचार, समाचार
चाहे नवनिर्वाचित होस् वा कार्यालयमा फर्किरहेको होस्, आगामी नेताको व्यक्तिगत विशेषताले आकार दिएको भव्यताबीच लामो समयदेखि स्थापित समारोहमा हरेक चार वर्षमा अमेरिकाको राष्ट्रपतिले उद्घाटन दिवसमा शपथ लिन्छन् । यहाँ सोमबार ट्रम्प ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिँदा हुने भव्यता र समारोहको एक झलक प्रस्तुत गरिएको छ । – शपथ – अमेरिकी संविधानले प्रत्येक नयाँ राष्ट्रपतिको कार्यकाल जनवरी २० को मध्याह्न (वा यदि यो आइतबार परेमा भोलिपल्ट) सुरु हुने र राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ लिनुपर्ने अनिवार्य गरेको छ । हालका वर्षहरूमा राष्ट्रपतिहरूले क्यापिटलको मनोरम पश्चिमी लनमा एक विशाल अस्थायी मञ्चबाट शपथ लिने गरेका छन् । यस वर्ष चिसो मौसमको पूर्वानुमानका कारण यो क्यापिटल रोटुन्डा भित्र हुनेछ । प्रायः सर्वोच्च अदालतका प्रधान न्यायाधीशद्वारा ...

अमेरिकामा टिकटक सेवा पुनः सञ्चालन

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, विचार, समाचार
टिकटकले अमेरिकामा सेवा बन्द गरेको केही घण्टापछि आइतबार संयुक्त राज्य अमेरिकामा सेवा पुनः सुरु गरेको छ । टिकटकले सेवा सञ्चालनका लागि वातावरण बनाएको भन्दै सोमबार पुनः सत्तासम्हाल्ने नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यसको श्रेय दिएको छ । राष्ट्रपति जो बाइडनको निवर्तमान प्रशासनले यसअघि नै कुनै पनि प्रतिबन्ध नलगाउने बताएको थियो । टिकटकको चिनियाँ मालिक बाइटडान्सले आफ्नो अमेरिकी सहायक कम्पनी गैर–चिनियाँ क्रेताहरूलाई बेच्नका लागि समयसीमा नजिकिंदै गर्दा संयुक्त राज्य अमेरिकामा टिकटक शनिबार अबेर बन्द भएको थियो । –चीनको आग्रह– राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने कानुन लागू भएपछि चीनले सोमबार संयुक्त राज्य अमेरिकालाई सामाजिक सञ्जाल प्लेटफर्म टिकटकको विषयमा ‘तर्कसंगत आवाज’ सुन्न आग्रह गरेको थ...

कोलम्बियामा सशस्त्र झडपमा परी चार दिनमा ८० जनाको मृत्यु, हजारौँ विस्थापित

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, विचार, समाचार
कोलम्बियामा शान्ति प्रक्रिया ठप्प भइरहेका बेला ससस्त्र लडाकूबीच नयाँ श्रृङ्खला बिस्तार भएपछि चार दिनमा सर्वसाधारणसहित ८० जनाभन्दा बढीको मृत्यु भएको छ । सशस्त्र झडपका घटनापछि करिब ११ हजार मानिस विस्थापित भएका अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । त्यहाँका बासिन्दाहरू आफ्नो ज्यान जोगाउन भागेपछि सेनाले कोकिन खेती गर्ने क्याटाटुम्बो क्षेत्रमा करिब पाँच हजार सैनिक तैनाथ गरेको थियो । नेशनल लिबरेशन आर्मी (ईएलएन) सशस्त्र समूहले गत बिहीबार क्याटाटुम्बोमा पार्क गुरिल्ला फोर्सका भूतपूर्व सदस्यहरू सम्मिलित प्रतिद्वन्द्वी समूहमाथि आक्रमण गरेको अधिकारीहरूले बताएका छन्। नर्ते डी सान्तान्दर विभागका गभर्नर विलियम भिल्लामिजारका अनुसार हिंसात्मक घटनाका कारण नागरिकहरू ठाउठाउमा फसेका र आइतबारसम्ममा ‘८० जनाभन्दा बढीले ज्यान गुमाइसकेका’ अनुमान गरिएको छ । ...

सर्बियाली अवकाश गृहमा आगलागी, आठ जनाको मृत्यु

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, विचार, समाचार
सर्बियाको राजधानी बेलग्रेडको बाहिरी इलाकामा रहेको एक अवकाश गृहमा सोमबार बिहान आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। आपतकालीन प्रतिकार्यको रेखदेख गरिरहेका प्रहरी अधिकारी लुका कौसिकले स्थानीय समयअनुसार बिहान ३ः३० बजे आगलागी हुँदा त्यहाँ करिब ३० जना रहेको जानकारी दिनुभयो । “दुर्भाग्यवश, आगलागीमा परी आठ जनाले ज्यान गुमाएका छन् । अग्नि नियन्त्रक अधिकारीहरूले आगलागी को खबर प्राप्त हुँदासाथ घटनास्थलमा पुगी १३ जनालाई सुरक्षित उद्धार गरेका छन्,” श्रम मन्त्री नेमान्जा स्टारोभिकले स्थानीय सञ्चारमाध्यमसँग भन्नुभयो । यसअघि उद्धार अधिकारीहरूले कम्तीमा छ जनाको मृत्यु भएको बताएका थिए । स्टारोभिचले भन्नुभयो, “घटनाको अनुसन्धान सुरु गरिएको छ । यस घडीमा म मृतकका परिवारप्रति गहिरो समवेदना प्रकट गर्छु।” “अभियोजकको कार्याल...

चिकित्सकको बलात्कारपछि हत्या काण्डमा दोषी ठहर रोयलाई आजीवन कारावास

Breaking News, Breaking News 1, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, पर्यटक, फिचर, विचार, समाचार
एक भारतीय चिकित्सकको बलात्कारपछि हत्या गरेको मुद्दामा दोषी ठहर भएका सञ्जय रोयलाई सोमबार आजीवन कारावासको सजाय सुनाइएको छ । कोलकातास्थित अदालतका न्यायाधीश अनिर्बान दासले रोयलाई चिकित्सकको बलात्कार र हत्याको अभियोगमा दोषी ठहर भएका रोयलाई आजिवन काराबासको सजाय गर्न प्रशासनलाई आदेश दिनुभएको हो । भारतीय अदालतले गत शनिबार ३३ वर्षीय रोयलाई चिकित्सकको बलात्कार र हत्यामा दोषी ठहर गरेको थियो । सन् २०२४ अगस्ट ९ मा कोलकाताको एक सरकारी अस्पतालको सेमिनार कक्षमा प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या भएको थियो । पीडितको रगताम्य शव फेला परेको थियो । घटनापछि सरकारी अस्पतालका चिकित्सकहरूले थप सुरक्षाको माग गर्दै कलकत्ता र भारतका अन्य ठाउँका हजारौँ नागरिकहरू ऐक्यबद्धता जनाउँदै डाक्टरहरूको विरोधप्रदर्शनमा सामेल भएका थिए । प्रतिवादी सञ्जय रोयको...