Friday, May 1News That Matters

खेलकुद

गायक विष्णु डुम्रेको स्वरमा“फरर डोरी” सार्वजनिक

गायक विष्णु डुम्रेको स्वरमा“फरर डोरी” सार्वजनिक

Breaking News, अन्तर्राष्ट्रिय, खेलकुद, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, समाचार
काठमाण्डौ । नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु डुम्रेले गरेका छन । मौलिक सिर्जनाको विकास एवम विस्तारका लागी भएपनी यस गीतले नेपाली संगीतको सागरमा केही भएपनी योग्दान दिने उहाँले बताउनुभयो । गीतको भिडियोमा लोमस शर्मा र अस्मिता रनपालको आकर्षक अभिनय देख्न सकिन्छ । मौलिक स्वादमा तयार भएको गीतको भिडियोलाई कुमार केशीद्वारा निर्देशित भिडियोलाई अजय रेग्मीको छायांकन तथा अमृत चापागाईँको सम्पादन रहेको छ । https://www.youtube.com/embed/XBoLFDtqxEY......
स्मारिका ढकाल र प्रशान्त मैनालीको रोमान्समा ‘लै बरिलै‘सार्वजनिक

स्मारिका ढकाल र प्रशान्त मैनालीको रोमान्समा ‘लै बरिलै‘सार्वजनिक

Breaking News, अर्थ, खेलकुद, फिचर, मनोरञ्जन, समाचार
काठमाडौं। गायक अमर दिप विसी र गायिका निशा भुलको स्वरमा ‘लै बरिलै‘ रिलिज गरिएको छ । सार्वजनिक गीतमा अमर दिप विसीको शब्द तथा संगीत रहेको छ । सार्वजनिक गीतको एरेन्ज मदन केसीले गरेका हुन्। मुकेश नेपालीको कोरियोग्राफी तथा राजु अर्यालको निर्देशन रहेको सार्वजनिक गीतले प्रेम र रोमान्सका रमाइला किस्साहरुलाई नजिकबाट केलाएको छ । भिडियोमा सुन्दरी मोडल स्मारिका ढकाल र प्रशान्त मैनालीको रोमान्स गरेका छन् । आफुले मन पराएकी मायालुलाई लुकी लुकी चिहाउने प्रेमीको कथालाई निर्देशक अर्यालले कलात्मक शैलीमा भिडियोमा वर्णन गरेका छन् ।आफनी मायालुलाई मायामा शंका नगर्न गीतमा आग्रह गरिएको छ । गीत रिलिज भएसँगै सकारात्मक प्रतिक्रिया आइरह्ेको गायक अमरदिप विसीले बताएका छन । गीतको सम्पादन नविन घर्ति मगरले गरेका छन । https://www.youtube.com/embed/_M6r2XYy7jg......
गणेश थापाको ‘आखाँमा झुम्न थाल्यो’मा रंगिए कमल र स्नेहा

गणेश थापाको ‘आखाँमा झुम्न थाल्यो’मा रंगिए कमल र स्नेहा

Breaking News, अर्थ, खेलकुद, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, समाचार
काठमाण्डौं ,प्रेम र रोमान्स समेटिएको गीत "आखाँ झुम्न थाल्यो"सार्वजनिक गरिएको छ । बरिष्ठ गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत छ । २५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाउनु आफैमा माटो र मातृत्व प्रतिको लगाव भएको बताए । सार्वजनिक गीतको भिडियोमा कमल सिंह र स्नेहा जोशीको अभिनय छ । सन्तोष तामाङ्गको छायाँकन, विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन गीतमा रहेको छ । सार्वजनिक भिडियोमा कमल र स्नेहा रोमान्टिक बनेका छन् । यो गीत माया गर्ने जोडीहरुले मन पराउने विश्वास गरिएको छ । https://www.youtube.com/embed/8KEq_KByP84......
नक्कली माया जालमा पारि विवाह समेत गर्ने

नक्कली माया जालमा पारि विवाह समेत गर्ने

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
पछिल्लो समय युवतिहरुले नक्कली माया जालमा पारि विवाह समेत गर्ने बहानामा फसाएर थुप्रै युवाहरुबाट सम्पति लुट्नेगरेका छन् । यस्ता आपराधिक घटनामा संलग्न भएर पक्राउ पर्नेहरु समेत दैनिक बढ्दोमात्रामा छन् । त्यस्तै पाल्पाकी एक युवतीले बुटवल क्षेत्रमा केन्द्रीत भएर झण्डै ५ जना पुरुषबाट २० लाख भन्दा बढी रकम ठगेकी छन् । कुसुम गैरे नाम गरेकी २१ वर्षीय ती युवतीले केही वर्षदेखि पुरुषहरूलाई नक्कली विवाह र प्रेम जालमा फसाई विवाह गर्ने आदि इत्यादी सम्झौताको लोभ देखाउँदै ठग्दै गरेको तथ्यहरु फेला परेका छन् । उनले विभिन्न जिल्लाका युवाहरूलाई समेत ठगेको रहस्य खुलेको छ । रूपन्देहीका २५ वर्षीय रवी बस्नेत,नवलपरासीका २३ वर्र्षीय, विवेक मगर कपिलवस्तु २२ वर्षीय राज थापा मगर, ईश्वरी भनिने युवकको रकम ठगेको खुलेको प्रहरीले जनाएको छ । ती युवतीले एकै पटक ५ पुरुषसँग डेटिङ गर्ने दुस्साहास समेत गरेको पिडितहरूले बताएका छन ...
सेलिङको कविताकृती ‘सेप्म्माङलक’ र ‘आयोमा दर्पण’ पुस्तक बिमोचन

सेलिङको कविताकृती ‘सेप्म्माङलक’ र ‘आयोमा दर्पण’ पुस्तक बिमोचन

Breaking News, अर्थ, खेलकुद, पर्यटक, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, समाचार
काठमाडौं । गीतकार तथा लेखक लिला सेलिङको कविताकृती ‘‘सेप्म्माङलक’’ र भिमकुमार सेलिङको ‘‘आयोमा दर्पण’’ कृतिको संयुक्त रुपमा पुस्तक बिमोचन गरिएको छ । सेलिङका नयाँ पुस्तक ‘‘सेप्म्माङलक’’ र ‘आयोमा दर्पण’ शनिबार साहित्यिक जमघटका बिच विमोचन गरिएको हो । शिक्षाको निम्ति आफ्नो जीवनको आधा उमेर सुम्पिएका श्री गुप्तेश्वर मावि याङ्वरक ३, ओयामका पूर्व प्र.अ. श्री भिम कुमार सेलिङको ‘शिक्षामा चौवालीस बर्ष’ पुस्तक केही बर्ष अगाडि प्रकाशित गरिसकेका छन् । त्यसैगरि आफ्नो कलमलाई निरन्तरता दिंदै पुन ओयाम दर्पण कृति र साथमा उनकै छोरी लेखिका, समाजसेवि, गीतकार अन्य धेरै विधानमा आफ्नो कार्यकौशल प्रस्तुत गर्दै आएकी लीला सेलिङ माबोको कविताकृति सेप्माङ्लक को संयुक्त रुपमा बिमोचन गरिएको हो । उक्त कृतिको हिजो आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वकुलपति तिलविक्रम नेम्वाङ ‘वैरागी काइँला’ ले विमोचन गरेका हुन् ।आधा दर्जन ...
निता र शंकरको ‘अदभूत माया’मा प्रभातपाल र सोफी

निता र शंकरको ‘अदभूत माया’मा प्रभातपाल र सोफी

Breaking News, अर्थ, खेलकुद, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, समाचार
गायिका निता आचार्य र गायक एबम संगीतकार शंकर थापा 'स्माइल'ले पनि युगल स्वरमा रहेको नयाँ गीत 'अदभूत माया' पनि सार्वजनिक गरेका छन् । गीतकार अनिल संग्रौलाको शब्द रचना र शंकरकै संगीत रहेको गीतमा विश्व अधिकारीको एरेन्ज रहेको छ । मनाङ्ग जिल्लाको उच्च हिमाली भेगमा खिचिएको गीतको भिडियोमा प्रभातपाल ठकुरी र सोफी धरेलको अभिनय रहेको छ । केशबराज भट्टको कोरियोग्राफी र निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र मिलन श्रेष्ठको सम्पादन रहेको छ । यसअघि पनि गायिका निता आचार्यले संगीतकार शंकर थापा 'स्माइल' सहकार्यमा गीतहरु सार्वजनिक गरिसकेकी छिन । गीत गायन देखि संगीत कर्म सम्म त्यतिकै पोख्त 'स्माइल'ले संगीत भरेका युगल गायन ,चलचित्र देखि सुगम संगीत सम्मका गीतहरु दर्शकको रोजाइमा पर्दै आएका छन् । https://youtu.be/BjVSsOMKNtA?si=ZS08cNGRmgd6PoqM...
गायिका अन्जु विश्वकर्माको ‘यो जिन्दगीको‘ सार्वजनिक

गायिका अन्जु विश्वकर्माको ‘यो जिन्दगीको‘ सार्वजनिक

Breaking News, खेलकुद, प्रदेश, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, समाचार
काठमाण्डौं ,गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन । सरोज प्याकुरेलको संगीत , फडिन्द्र राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ । प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।आफनो मनको कुरा बुझने मायालाई आफुले पाएको कुरा लाई गीतमा ब्यक्त गरिएको छ ।सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ । https://www.youtube.com/watch?v=51L1Cdiy9w8...
सुन्दर हमालको लोक गीत ‘तातो पानी ’सार्वजनिक

सुन्दर हमालको लोक गीत ‘तातो पानी ’सार्वजनिक

Breaking News, खेलकुद, प्रदेश, फिचर, मनोरञ्जन, विज्ञान प्रविधि, समाचार
काठमाण्डौं ,सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वर रहेको गीत निश्चल दवाडीको शब्द तथा सुन्दर हमालको संगीत छ । डान्सिङ्ग विटमा तयार पारिएको गीतको भिडियोमा मोडल तथा याङजी दोङ तामाङ्ग र सुनील क्षेत्री, बेगम नेपालीको अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन पनि क्षेत्रीले गरेका हुन् । अजय रेग्मीको छायाङ्कन र अमृत चापागाईको सम्पादन भिडियोमा छ । सुन्दरको यस अगाडि सुन ठिटा हो , पारी ठुली भिर , उखुमै भयो नी लगायतका दजनौं गीत चर्चामा रहेका थिए । https://www.youtube.com/embed/lDPKQCciclg......
पार्टीभित्रको फरक मतले नै लोकतन्त्र बलियो बनाउछ : नैनसिंह महर

पार्टीभित्रको फरक मतले नै लोकतन्त्र बलियो बनाउछ : नैनसिंह महर

अर्थ, खेलकुद, प्रदेश, विज्ञान प्रविधि, समाचार, स्थानीय तह विशेष
इलाम । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह मरले लोकतन्त्रमा पार्टीभित्रको फरक मतले नै लोतन्त्र बलियोहुने बताएका छन्। शिक्षा विभाग प्रमुखसमेत रहेका महरले कांग्रेस इलामको मान्सेबुङ गाउँपालिकास्थित चतुरे बजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अहिले सबहुमत सरकार निर्माणका लागि संबिधान शंशोधन गरेर निर्बाचन प्रणाली बदल्नु पर्ने बहस भईरहेकोछ ।तर पार्टीहरु भित्रको अन्तर बिरोध र फरक मत सम्बोधन गर्न नसक्दा पार्टीहरु फुटको संघार सम्म पुगेकाकारण कुनै पनि बहुमत प्राप्त सरकारले स्थिरता दिनु त परै जाओस ,५ वर्षे कार्यकाल समेत सत्ता संचालन गर्नसकेनन ।यसर्थ लोकान्त्रिक पद्दति बलियो बनाउ दलहरु भित्रको बहु बिचारको सम्मान आवश्यक छ । 'लोकतन्त्रमा आफ्ना धारणा राख्न पाइन्छ। नेपालमा संविधान संसोधनको बहस चलिरहेको छ। बहुमतको सरकार निर्माण गर्न गाह्रो भयो। सरकार स्थिर भएन। स्थिर सरकार नहुँदा विकास भएन ...
बानेश्वर क्याम्पसमा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी पु््रस्कृत

बानेश्वर क्याम्पसमा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी पु््रस्कृत

Breaking News, अर्थ, खेलकुद, प्रदेश, विज्ञान प्रविधि, शिक्षा, समाचार
काठमाडौँ, १७ पौष । विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्राप्त शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसद्वारा आयोजित अतिरिक्त क्रियाकलाप सप्ताह अन्तर्गत विभिन्न प्रतियोगिताका विजयी सहभागीलाई आइतबार एक समारोहबीच पदक र प्रमाणपत्र वितरण गरिएको छ । समारोहमा बोल्नुहुँदै क्याम्पस प्रमुख प्रा.डा. घमानसिंह खड्काले पठनपाठनलाई प्राथमिकता दिँदै क्याम्पसले विद्यार्थीको शारिरीक र मानसिक विकास लागि बौद्धिक एवं खेलकुद प्रतियोगिता निरन्तर सञ्चालन गर्दै आएको बताउनुभयो । सो अवसरमा क्याम्पस प्रमुख प्रा.डा. खड्काले पु्रस्कृत विद्यार्थीको प्रतिभाको कदर गर्दै बधाई ज्ञापन गर्नुभएको थियो । समारोहमा क्याम्पस क्याम्पस प्रमुख प्रा डा. खड्का र क्याम्पस सञ्चालक समिति अध्यक्ष हरिबोल भट्टराइले विद्यार्थीलाई पदक तथा प्रमाण वितरण गर्नुभएको थियो । सो अवसरमा सञ्चालक समिति सदस्य प्रा. डा. केदार न्यौपाने , अतिरिक्त...