Wednesday, April 22News That Matters

Author: review khabar

अमेरिकाले युक्रेनलाई प्याट्रियट एयर डिफेन्स सिस्टम पठाउने ट्रम्पको घोषणा

अमेरिकाले युक्रेनलाई प्याट्रियट एयर डिफेन्स सिस्टम पठाउने ट्रम्पको घोषणा

अन्तर्राष्ट्रिय, फिचर
युक्रेनमा मस्कोको युद्धलाई लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति फेरि असन्तुष्टि व्यक्त गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार वासिङ्टनले किएभमा प्याट्रियट एयर डिफेन्स सिस्टम पठाउने र रुसमाथि नयाँ प्रतिबन्ध लगाउने सङ्केत गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिले युक्रेनका लागि धेरै आवश्यक हतियारहरूको घोषणा उहाँले पहिले सोमबार ‘रूसमा... प्रमुख वक्तव्य’ दिने बताएपछि आएको हो । अमेरिकी विशेष दूतले युक्रेनको आफ्नो पछिल्लो भ्रमण सुरु गर्दा र ट्रम्पले वासिङ्टनमा नाटो महासचिव मार्क रुटसँग भेट गर्ने क्रममा सोमबारका लागि तय गरिएको कूटनीतिक चहलपहल बीच यो घोषणा हुनसक्छ । युक्रेनमा मस्कोको आक्रमण तीन वर्षभन्दा बढी समयसम्म चलिरहेको छ । यस गर्मीमा आक्रमणहरू तीव्र हुँदै गएको छ र अमेरिकी नेतृत्वको वार्ताले अहिलेसम्म लडाइँ अन्त्य गर्न कुनै परिणाम देखाएको छैन । “हामी तिनीहरूलाई प्याट्रियट पठाउ...
पृतनापति ट्रफीः ८४ पदकसहित श्री नं. १८ बाहिनी अड्डा पहिलो

पृतनापति ट्रफीः ८४ पदकसहित श्री नं. १८ बाहिनी अड्डा पहिलो

समाचार
इटहरी (सुनसरी), ३० असार पूर्वीपृतना मुख्यालय, इटहरीमा आयोजित ‘पृतनापति ट्रफी, २०८२’ कूल ८४ पदकसहित श्री नं १८ बाहिनी अड्डा पहिलो भएको छ । श्री नं १८ ले ३२ स्वर्ण, २२ रजत र ३० कास्य पदक प्राप्त गरी पहिलो भएको हो । भलिबल, फुटबल, बास्केटबल, तेक्वान्दो, बक्सिङ, पौडी, जुडो र एथ्लेटिक्स गरी आठ खेल सम्मिलित प्रतियोगितामा श्री नं. २१ बाहिनी अड्डा दोस्रो र श्री नं. २ बाहिनी अड्डा तेस्रो भएका छन् । आज सम्पन्न प्रतियोगितामा पूर्वीपृतना हेडक्वाटरका पृतनापति उपरथी गौरवकुमार केसीले विजेता खेलाडीलाई ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभयो । ‘स्वास्थ्य, मित्रता एवं राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको उद्देश्य शारीरिक क्षमता अभिवृद्धि गर्दै अनुशासित तथा सक्षम सुरक्षाकर्मी उत्पादन गर्नु रहेको उपरथी केसीले बताउनुभयो । कार्यक्रममा २, १८ र २१ नं. बाहिनी अड्डाका बाहिनीपति, गण...
कोलकाता–काठमाडौं प्रत्यक्ष हवाई उडान सुरु हुँदै, पर्यटन र व्यापारलाई नयाँ गति

कोलकाता–काठमाडौं प्रत्यक्ष हवाई उडान सुरु हुँदै, पर्यटन र व्यापारलाई नयाँ गति

Breaking News
ऋषु मिश्र  काठमाडौं, १२ जुलाई २०२५ नेपाल र भारतबीचको हवाई सम्पर्कलाई थप मजबुत बनाउँदै, बुद्ध एयरले सेप्टेम्बर १, २०२५ देखि कोलकाता र काठमाडौंबीच प्रत्यक्ष हवाई उडान सेवा सुरु गर्ने घोषणा गरेको छ। यो सेवा हप्तामा चारपटक सञ्चालन हुने जानकारी दिइएको छ। बुद्ध एयरका अनुसार, कोलकाता–काठमाडौं मार्गमा सञ्चालन हुने उडानले भारत र नेपालको सांस्कृतिक, व्यापारिक, पर्यटकिय र पारिवारिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। उक्त हवाई सेवाबाट विशेषगरी पश्चिम बंगाल, बिहार र झारखण्ड क्षेत्रका यात्रुहरूले प्रत्यक्ष लाभ लिनेछन्, जसले काठमाडौंको यात्रा सरल, सहज र छिटो बनाउनेछ। 🛫 उडान तालिका: शुरु मिति: सेप्टेम्बर १, २०२५ उडान संख्या: हप्तामा ४ पटक मार्ग: कोलकाता ✈ काठमाडौं वायुसेवा प्रदायक: बुद्ध एयर बुद्ध एयरका बजार प्रमुखले भने, "यो सेवा पुनः सुरु गर्नु हाम्रो दी...

चन्द्रागिरिका तीन वडा पहिरो उच्च जोखिममा

फिचर, समाचार
र्कीतिपुर (काठमाडौँ), २८ असार वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनाैँ स्थान पहिराको जोखिममा परेका छन् । यस वर्षको वर्षामा चन्द्रागिरि-१, २ र ३ पहिरोको उच्च जोखिममा परेका छन् भने गत वर्ष असोजमा आएको अविरल वर्षाले पहिरो गएका वडा नं १, २, ३, ५ र ९ का केही स्थान पुनः जोखिममा परेका हुन् । यसअघि पहिरोको समस्या नदेखिएका कतिपय स्थानमा यसपटक पहिरो गई जनधनको क्षति हुने देखिएको नगरपालिकाको व्यवस्थापन शाखा प्रमुख भद्रा अर्यालले बताउनुभयो । उच्च जोखिम मानिएका तीन वटा वडामध्ये वडा नं २ बढी उच्च जोखिममा छ । गत वर्ष सोही स्थानमा पहिराका कारण घरहरू पुरिनुका साथै दुई जनाको मृत्युसमेत भएको थियो । “नगरका दुई सय स्थानमा पहिरो रोकथामका लागि प्लाष्टिक पठाइएको छ”, अर्यालले भन्नुभयो । वडा नं १ का वडाध्यक्ष हरि मगरले वडाको खहरे, भट्टेडाँडा र गणेश मन्दिर वरिपरिको क्षेत्र उच्च जोखिममा रहेको जानकारी ...
दुई गर्भवतीको हवाई उद्धार

दुई गर्भवतीको हवाई उद्धार

राजनीति
गलकोट ९बागलुङ० २८ असार बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई जना गर्भवतीको हवाई उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तिलक भारतीका अनुसार ढोरपाटन नगरपालिका–८ की ३८ वर्षीयी हुमी विक र सोही नगरपालिका–५ की २३ वर्षीया देवी सुनारलाई हवाई उद्धार गरेर काठमाडौँ पठाइएको हो । नेपाली सेनाको हेलिकप्टरबाट उहाँहरुलाई थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालमा भर्ना गरिएको छ ।...
प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्लामा

प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्लामा

समाचार
झापा, २८ असार प्रधानमन्त्री केपी शर्मा ओली आज गृह जिल्ला झापा आउनुभएको छ । दुई दिनसम्म झापा र इलामका विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ यहाँ आउनुभएको हो । आज बिहान ११ बजे उहाँलाई चन्द्रगढी विमानस्थलमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कोशी प्रदेश इञ्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की, पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायत नेताले स्वागत गर्नुभएको छ । प्रधानमन्त्री ओली आज र भोलि झापा र इलाम जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने नेकपा एमाले जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओलीले आजै बुद्धशान्ति गाउँपालिका–३ स्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्नुका साथै कन्काई नगरपालिकामा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाको धनीपूर्जा वितरण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले आजै इलाम जि...
देशमा केही भएन भन्ने भाष्य गलतः उपप्रधानमन्त्री सिंह

देशमा केही भएन भन्ने भाष्य गलतः उपप्रधानमन्त्री सिंह

समाचार
काठमाडौँ, २८ असार उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशमा केही भएको छैन भन्ने गलत भाष्य निर्माण गरी भ्रम फैलाउने प्रयास भइरहेको बताउनुभएको छ । आज यहाँ नेपाली कांग्रेस नागार्जुन नगरपालिका–२ ले आयोजना गरेको ‘एसइई सम्मान’ कार्यक्रममा उहाँले युवा विद्यार्थीहरूलाई यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “देशमा केही भएन, हुँदैन भन्ने गलत भाष्य बनाउन खोजिएको छ । जसले जे भने पनि त्यसलाई पत्याएर लहैलहैमा लाग्नुहुँदैन । युवा विद्यार्थीहरूले सत्य–तथ्य बुझेर विवेकको प्रयोग गर्नुपर्छ । विगतमा के थियो र अहिले के परिवर्तन भएको छ, युवा र विद्यार्थीहरूले आफ्ना अग्रज र अभिभावकहरूसँग सोधेमा स्पष्ट हुन्छ । अझै धेरै गर्न बाँकी छ, तर केही नभएको भन्ने भाष्य गलत हो ।” उहाँले नेपालको शिक्षा क्षेत्रमा विगतको तुलनामा उल्लेखनीय प्रगति भएकोमा जोड दिनुभयो । आफू विद्या...
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन

राजनीति
फिक्कल (इलाम), २८ असार प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गर्नुभएको छ । माई नगरपालिका–२ दानाबारीमा निर्मित १५ शय्याको ‘माई नगर अस्पताल’को उद्घाटन गर्नुभएको हो । आर्थिक वर्ष २०७७÷०७८ देखि निर्माण सुरु भएको अस्पताल सङ्घीय सरकारको सहयोगमा रु १० करोड ७० लाख २४ हजार खर्च भएको नगर प्रमुख खम्बासिंह लिम्बूले बताउनुभयो । साढे १० रोपनी क्षेत्रफलमा पार्किङसहितको दुई तलाको अस्पताल निर्माण गरिएको छ । नवनिर्मित अस्पताल भवनबाट शनिबारदेखि नै स्वास्थ्य सेवा सुरु भएको छ । २४सै घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको माई नगर स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले बताउनुभयो । अस्पतालबाट आकस्मिक, आधारभूत प्रयोगशाला, एक्स-रे, भिडियो एक्स-रे, इसिजी, फार्मेसीलगायत सेवा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम समेत लागू...
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै

रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै

समाचार
नारायणगढ (चितवन), २८ असार चितवनको रत्ननगरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनाको अवधिमा एक लाख सात हजार ४३९ पटक स्वास्थ्य सेवा प्रदान गरेको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक विवरणअनुसार अस्पतालको बहिरङ्ग (ओपीडी) सेवाबाट ४४ हजार ९७२ जनाले सेवा लिएका छन् भने अल्ट्रासाउन्ड सेवा ५३ जना र अन्तरङ्ग सेवा ३२ जनाले लिएका छन् । अस्पतालले पूर्वकर्म÷पञ्चकर्ममार्फत ४१ हजार ४३९ सेवा प्रवाह गरेको जनाएको छ । अस्पतालकी प्रमुख डा कोपिला अधिकारीका अनुसार स्तनपायी आमालाई ८८१, जेष्ठ नागरिकलाई छ हजार ८०७, योग सेवामा एक हजार १३०, प्याथोलोजी सेवा छ हजार १६, नागरिक आरोग्य चार हजार २७०, अकुपञ्चर सेवा एक हजार सात र फिजियोथेरापी ८३२ पटक सेवा प्रदान गरिएको छ । सेवा लिनेमा महिलाको सङ्ख्या पुरुषभन्दा बढी रहेको प्रमुख अधिकारीले बताउनुभयो । उहाँले भन्नुभ...
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै

Breaking News
शुक्रबार, २७ असार २०८२ काठमाडौँ । आज उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिले २०८२ असार १९ गते गरेको नेपाल औषधी लिमिटेड र त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित छात्रावासको मेसको स्थलगत अनुगमनका सम्बन्धमा छलफल हुनेछ ।