Saturday, May 2News That Matters

Tag: @news

‘आगामी बजेट उत्कृष्ट बनाउन सबैको सहकार्य आवश्यक छ’

‘आगामी बजेट उत्कृष्ट बनाउन सबैको सहकार्य आवश्यक छ’

Breaking News, अर्थ, खेलकुद, प्रदेश, राजनीति, विचार, समाचार, स्थानीय तह विशेष, स्वास्थ्य
काठमाडौँ, १५ चैतः खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई प्रभावकारी बनाउन सबैको सहकार्य र समन्वय आवश्यक पर्ने बताउनुभएको छ । आज सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा मातहतका निकायसँग ‘चालु आर्थिक वर्षको पुँजीगत खर्च र आगामी आवको बजेट तथा कार्यक्रम तर्जुमा’सम्बन्धी बैठकमा उहाँले बजेट प्रभावकारी बनाउन आवश्यकता अनुसार समन्वय गर्न मातहतका निकायलाई आग्रह गर्नुभयो । मन्त्री यादवले भन्नुभयो, “स्थानीय तहबाट प्राप्त सुझावलाई ग्रहण गरौँ, योजना तथा कार्यक्रमलाई उत्कृष्ट बनाउन ठोस योजना अघि सारौँ ।” आगामी आवका लागि मन्त्रालयले अघि सारेका नीति तथा कार्यक्रम एवं बजेट तर्जुमा र प्राथामिकताका विषयमा स्थानीय सरकार, खानेपानी उपभोक्ता महासङ्घलगायत निकायको महत्त्वपूर्ण भूमिका रहनेमा उहाँले जोड दिनुभयो । मन्त्री यादवले उपभोक्ता, महासङ्घलगायत स...
विज्ञापन बजार सुदृढ गर्न राष्ट्रिय विज्ञापन नीति ल्याउँछौँ : मन्त्री गुरुङ

विज्ञापन बजार सुदृढ गर्न राष्ट्रिय विज्ञापन नीति ल्याउँछौँ : मन्त्री गुरुङ

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती
काठमाडौँ, १५ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विज्ञापन बजार व्यवस्थापन र सुदृढ गर्न राष्ट्रिय विज्ञापन नीति अत्यन्त आवश्यक रहेको बताउनुभएको छ । काठमाडौँ आज राष्ट्रिय विज्ञापन सङ्घको दोस्रो वार्षिक साधारणसभा तथा पहिलो अधिवेशनमा बोल्दै मन्त्री गुरुङले पुरानो नीति र व्यवस्थामा चलेको विज्ञापन नीति समयानुकूल परिमार्जन गर्न नसक्दा व्यवहारमा जटिलता आएको बताउनुभयो । सूचना प्रविधिको विकास बढ्दो भए पनि ऐन र कानुन पुरानै प्रवृत्तिमा रहेकाले कार्यान्व्यनमा समस्या आएको उहाँले औँल्याउनुभयो । तसर्थ मन्त्रालयले आफ्नो मातहतमा रहेका सबै निकायलाई चुस्त बनाउन आवश्यक ऐन र नीति परिमार्जन गर्नतर्फ केन्द्रित रहेको मन्त्री गुरुङले जानकारी दिनुभयो । “ऐन र कानुन पुराना भए, समयसापेक्ष बनाउन संशोधन गर्न लागेका छौँ”, उहाँले भन्नुभयो, “केही आवश्यकताका आधारमा नयाँ ऐन ल्...
सार्वभौम जनतालाई रैती बनाउने प्रयास असफल पारिन्छ : अध्यक्ष दाहाल

सार्वभौम जनतालाई रैती बनाउने प्रयास असफल पारिन्छ : अध्यक्ष दाहाल

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, प्रदेश, राजनीति, विचार, समाचार
काठमाडौँ, १५ चैत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वभौम भइसकेका नेपाली जनतालाई फेरि रैती बनाउने प्रयास कुनै हालतमा पनि सफल हुन नदिइने बताउनुभएको छ । समाजवादी मोर्चा नेपालले आज राजधानीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उहाँले जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिलाई कमजोर पार्न नदिइने स्पष्ट पार्नुभयो । “सङ्घीय लोकतान्त्रिक गणतन्त्र हजारौँ सहिद र बेपत्ता योद्धा तथा लाखाँै नागरिकको सपना हो, यसलाई कमजोर पार्न दिइने छैन”, अध्यक्ष दाहालले भन्नुभयो, “सामन्ती व्यवस्थाका अवशेषविरूद्ध आन्दोलनको नेतृत्व गर्ने मोर्चाको सङ्कल्प छ ।” गणतन्त्रवादीले गरेको कमीकमजोरीका कारण प्रतिक्रियावादीले केही लाभ लिएको उल्लेख गर्दै वर्तमान सरकारले आफ्नो कार्यशैली सुधारेर जनपअपेक्षा पूरा गर्नतर्फ केन्द्रित हुन सुझाव दिनुभयो । संविधानसभाबाट...
विकास सुरु गर्नुअघि अनुसन्धान हुन आवश्यक छ : मन्त्री गुरुङ

विकास सुरु गर्नुअघि अनुसन्धान हुन आवश्यक छ : मन्त्री गुरुङ

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
काठमाडौँ, १५ चैत : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विकासका कार्य प्रभावकारी र सफल बनाउन अनुसन्धानको पाटोलाई सँगै लैजानुपर्ने बताउनुभएको छ । नेपाल ‘फेमिली कोर्ट स्टडी’ले आज काठमाडाँैमा आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले अध्ययन अनुसन्धान नगरी हचुवाका भरमा विकास निर्माण तथा योजना तर्जुमा गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले कुन ठाउँमा के विकास गर्ने, कसरी गर्ने र त्यसको दीर्घकालीन प्रभाव के हुन्छ भन्ने विषयमा न्यूनतम जाँचबुझ तथा अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो । शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा अनुसन्धान विधि अति आवश्यक रहेको उल्लेख गर्दै मन्त्री गुरुङले भन्नुभयो, “हामी कहाँ हचुवाका भरमा विकास हुन्छ, सम्बन्धित विषयमा अनुसन्धान गरेर योजना बनाउने अभ्यासको कमी छ, अनुसन्धानबाट प्राप्त निष्कर्षका...
शीर्ष १० मा पुग्नेलाई रु तीन लाख पुरस्कार

शीर्ष १० मा पुग्नेलाई रु तीन लाख पुरस्कार

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १५ चैतः नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’ र गायक प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’ को शीर्ष १० मा पुग्ने हरेक प्रतिस्पर्धीले जनही रु तीन लाख पुरस्कार पाउनेभएका छन् । नेपाली संस्कृतिलाई पुस्तान्तरण गर्ने उद्देश्यका साथ सुरू गरिएको दुई प्रतियोगिताका आयोजक इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाका अध्यक्ष डिल्ली अधिकारीले अन्तिम प्रतिस्पर्धा हुने दुवै कार्यक्रमका प्रतियोगिलाई सम्मानस्वरूप उक्त पुरस्कार दिइने घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो, “आफ्नो माटोको सुगन्धसहितको मौलिक संस्कृतिलाई भावी पुस्तामा पु¥याउने अभियानले नेपालीको सांस्कृतिक राष्ट्रवाद अझ मजवुत बनाएको छ । नेपाली जातिको पहिचान अझ सशक्त बनाउन र संस्कृतिका माध्यमबाट नेपाली जातिलाई एकताबद्ध बनाउन गायन र नृत्यका कार्यक्रम गरिरहेका छौँ ।” उहाँले नेपाली संस्कृत...
बुद्धका सन्देशलाई फैलाउन जरुरीः पूर्वराष्ट्रपति भण्डारी

बुद्धका सन्देशलाई फैलाउन जरुरीः पूर्वराष्ट्रपति भण्डारी

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष
लुम्बिनी, १५ चैतः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्धका सन्देशलाई विश्वभर प्रचारप्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिने बताउनुभएको छ । लुम्बिनीमा आज थुक्छे छोइलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै पूर्वराष्ट्रपति भण्डारीले बुद्धका शान्ति, करुणा र शिक्षाको महत्व आजको समयमा झनै बढेको उल्लेख गर्नुभयो । “गौतमबुद्धले अहिंसा, करुणा र शान्तिको मार्ग देखाउनुभयो । उहाँका शिक्षाले संसारभर करोडौँ मानिसलाई प्रेरित गरेका छन् । तर, आज पनि कतिपय विकसित र शक्तिशाली देशहरूबीचको होडबाजीका कारण सर्वसाधारण नागरिक गोलाबारीको सिकार बन्नुपरेको, हिंसाको डर र त्रासमा बाँच्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो, “त्यसैले बुद्धका शान्ति, करुणा र शिक्षाको सान्दर्भिकता आजको दिनमा झन बढेको छ ।” लुम्बिनी बौद्ध दर्शनको उद्गमस्थल भएको उल्लेख गर्दै उहाँले बौद्ध शिक्षा तथा दर्...
BYD HI-TECH WEEK CONCLUDES WITH THE GLOBAL MILESTONE DELIVERY OF THE 10,10,000TH BYD ATTO 3

BYD HI-TECH WEEK CONCLUDES WITH THE GLOBAL MILESTONE DELIVERY OF THE 10,10,000TH BYD ATTO 3

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, विज्ञान प्रविधि, समाचार
kathmandu, Cimex Inc. Pvt. Ltd., the authorized distributor of BYD Auto Industry Co. Ltd. in Nepal, successfully concluded the first-ever BYD Hi-Tech Week. This landmark event is the first outside of China and showcased cutting-edge advancements in New Energy Vehicle (NEV) technology. The event received an overwhelming response from visitors across all age groups who witnessed firsthand the future of sustainable mobility. Global Milestone: 10,10,000th BYD ATTO 3 Delivered in Nepal A defining moment of the Hi-Tech Week was the global milestone delivery of the 10,10,000th BYD ATTO 3 to a proud customer in Nepal. This historic achievement reaffirms Nepal’s position as a key market in the global shift towards electric mobility and underscores BYD’s growing presence in the country. Extending...
पत्रकार रजकप्रति श्रद्धाञ्जली, पत्रकार महासङ्घ विरोधमा

पत्रकार रजकप्रति श्रद्धाञ्जली, पत्रकार महासङ्घ विरोधमा

Breaking News, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, विचार, समाचार, स्थानीय तह विशेष
काठमाडौँ, १६ चैत : पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल पत्रकार महासङ्घको अगुवाइमा पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै आज बिहान माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । शुक्रबार पूर्वराजा समर्थकहरूको समूहले गरेको आन्दोलनको भिडिओ खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको शव जलेको अवस्थामा भेटिएको थियो । पत्रकार महासङ्घका कार्यबाहक अध्यक्ष दीपक आचार्यले पत्रकारको जिउधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकारहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले मृतक पत्रकार रजकलाई न्याय दिलाउन महासङ्घ निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । विरोध प्रदर्शनमा पत्रकार महासङ्घका पूर्वअध्यक्षहरू तारानाथ दाहा...
Shock wave runs high after journalist’s killing on eve of FNJ Day, the umbrella body decries atrocities on media

Shock wave runs high after journalist’s killing on eve of FNJ Day, the umbrella body decries atrocities on media

Breaking News, Breaking News 2, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, पर्यटक, प्रदेश, फिचर, मनोरञ्जन, राजनीति, विचार, विज्ञान प्रविधि, शिक्षा, समाचार, सुरक्षा र कुटनिती, स्थानीय तह विशेष, स्वास्थ्य
Kathmandu, March 29: The Federation of Nepali Journalists (FNJ) would have been celebrating its 70th anniversary in a different way today if the Friday's demonstration by the supporters of the ex-king had not turned violent, causing human casualties and damaging property. But the shock wave ran high among media fraternity with the death of an on-duty photo journalist Suresh Rajak in the fire set on a private building at Tinkune, Kathmandu on Friday. Rajak, 29, was associated with the Avenues Television. He was taking photos and videos from the building near Tinkune, where the demonstration was held. As a result, the agitated and grief-stricken FNJ had to cancel the schedules of a rally, health camps and other official events to mark its 70th establishment day, but to organize a...
Infinix Shines at MWC 2025 with Award-Winning Solar and AI Innovations

Infinix Shines at MWC 2025 with Award-Winning Solar and AI Innovations

Breaking News, अन्तर्राष्ट्रिय, अर्थ, खेलकुद, फिचर, विज्ञान प्रविधि, समाचार
Infinix, a global leader in mobile technology, captivated audiences at Mobile World Congress (MWC) 2025 happened in Barcelona, Spain with its groundbreaking Solar Energy-Reserving Technology and advanced AI-driven features, earning prestigious accolades and reaffirming its commitment to sustainable and intelligent mobile solutions. The company’s concept smartphone, featuring integrated perovskite solar cells on its back, harnesses ambient light to provide an eco-friendly charging alternative. This innovation garnered the Best Phone Concept award at MWC 2025, highlighting its potential to revolutionize sustainable smartphone charging. Complementing this, Infinix introduced a solar charging phone case that pairs with prototype devices via discreet side contacts, offering users flexibilit...