नेपाली नयाँ वर्षमा जम्वो इलेक्टृीकल स्कुटरमा आकर्षक छुट सहितको उपहार

काठमाण्डौ,नेपाली नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै जम्वो इको भेहिकल को धमाका अन्र्तगत रु ५०,००० सम्मको
आकर्ष नगद छुट सहित विभिन्न उपाहारको योजना ल्याएको छ । इलेक्«टीकल स्कुटर खरिद गर्दा ग्राहकको
सुरक्षालाइ मध्यनजर गर्दै कंपनीलेदुर्घटना विमा, आइ.एस.आइ मापदण्डकोइस्चरिय हले मेटकोसमेत
व्यवस्था गरेकोछ । स्कुटर खरिद लाई सहज र आकर्षक बनाउन स्पोट फाइनान्स को पनि व्यबस्था
रहके ोछ ।
काठमाण्डौ, भक्तपुर र ललितपुर लाई मध्यनजर गर्दै लोकन्थली मा जम्वो इको भेहिकल को मल्टी ब्राण्ड
सोरुम रहेको छ । कंपनीले लेवनिङ्ग, एम.डि.के.ए., ग्यारो, पियोर इ.भि. जस्ता विभिन्न ब्राँण्डका इलेक्ट्रीक
स्कुटरहरु एकै स्थानमा उपलब्ध गराएको छ । साथै बाइक – स्कुटरको लाइसेन्स नभएर सवारी चलाउन
बाट बन्चित ग्राहक वर्गलाई लक्षित गरी विभिन्न मोडेलका इलेक्ट्रीक साइकलहरु पनि सहज दाममा
विक्री वितरण गर्दै आएको छ ।
जम्बो इको भेहिकलको मल्टी ब्राण्ड शोरुमले इलेक्ट्रीकल स्कुटर तथा ई साइकल बेच्नुका साथै आफ्टर
सेल्स सर्भिस मा विशेष ध्यान दिएको छ । ग्राहक वर्गलाई हुन सक्ने समस्यालाई मध्यनजर गर्दै सर्भिस
तथा ब्याट्री, मोटर, चार्जर लगायत स्पियर पार्टस सुफद मूल्यमा एउटै छानामुनि उपलब्ध गराउँदै
आएको छ जस्ले गर्दा ग्राहक महानुभावहरु ले स्कुटर तथा साइकल किनिसकेपछि सर्भिस र पर्याप्त
सुविधा पाउनेछन, साथ

होम सर्भिस कोपनि व्यबस्था रहेकोसोकंपनिका प्रतिनिधिलेजनाएका छन

हाल जम्वोइकोकोमल्टी बा्रण्ड सोरुम ले३५० वाट देखि ३००० वाट मोटर भएका ७२ भोल्ट सम्मका
इलेक्ट्रीक स्कुटर तथा इ साइकल हरु विक्री वितरण गर्दै आएको छ, जसको मूल्य ६० हजार देखि ३
लाख बीस हजार सम्म रहके ा छन् , जसमा नयाँ वर्षको स्किम पाईने छ ।
ज्भबमष्लिभक इउतष्यलक
 जम्बो लेबिनिङ्ग मा रु ५०,००० सम्म छुट सहित अन्य उपहार
 नयाँ वर्ष मा जम्बो इलेक्ट्रिकल स्कुटर मा छुट तथा उपहार
 सुरक्षित यात्र लाई प्राथमिकता दिदै जम्बो इको भेहिकल
 नयाँ वर्ष मा रु ५०००० छुट सहित उपहार
 इलेक्ट्रिकल स्कुटर विक्रेता बने सुरक्षा मापदन्ड का अगुवा

प्रतिक्रिया दिनुहोस

[gs-fb-comments]

मुख्य समाचार

इजरायलद्वारा दश जना प्यालेस्टिनीको रिहाइ

इजरायली सेनाले गाजा क्षेत्रमा सञ्चालन गरेको पछिल्लो सैनिक अभियानको क्रममा पक्राउ परेका दश जना प्यालेस्टिनीलाई रिहा गरेको जनाएको ...

रुसको आर्थिक वृद्धिदर पहिलो त्रैमासिकमा १.४ प्रतिशतमा सीमित

सन् २०२५ को पहिलो त्रैमासिकमा रुसको सकल घरेलु उत्पादन (जीडीपी) अघिल्लो वर्षको सोही अवधिको तुलनामा १.४ प्रतिशतले वृद्धि भएको प्रा...

युक्रेनमा भएको रूसी आक्रमणमा नौ जनाको मृत्यु

उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रु बोकेको सानो बसमा भएको रूसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौ जनाको मृत्यु भएको...

अमेरिकी अदालतको फैसलाले सरकारको आप्रवासी नीति प्रभावित: ट्रम्प

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सर्वोच्च अदालतको पछिल्लो निर्णयप्रति आफ्नो गम्भीर असन्तोष ...